• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

पश्चिम नेपाल लाटोकोसेरो तथा हुचिल चोरी शिकारीको ‘रुट’

  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित

धनगढी– साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो तथा लोपोन्मुख हुचिल संरक्षण गर्ने उद्देश्यसहित नेपालमा प्रत्येक वर्ष लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव मनाउने गरिएको छ । दश वर्षदेखि मनाउँदै आइएको उत्सव यस वर्ष विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा आयोजना गरिएको छ ।

चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा उत्सव यही माघ २१ र २२ गते सम्पन्न भएको हो ।

लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सबैलाई गोलबन्द गर्न र राज्यका तीनवटै तहका सरकारलाई जानकारी गराउन उत्सवले भूमिका खेल्ने लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।

‘लाटोकोसेरो तथा हुचिलको अवस्थाका बारेमा जानकारी गराउन पनि हामीले यो उत्सव आयोजना गरेका हौं,’ उहाँले भन्नुभयो, ‘यसका बारेमा बन्ने नीतिगत कुरामा पनि हामी सहयोग गर्न चाहन्छौं ।’ लाटोकोसेरो तथा हुचिल संरक्षण गर्नुपर्छ भन्ने चेतना पनि बढ्दै गएको उहाँको भनाइ छ ।

पश्चिम नेपाल लाटोकोसेरो तथा हुचिल चोरी शिकारी र अवैध ओसारपसारको रुट बनेको फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताउनुभयो । उहाँले चोरी शिकारी र अवैध ओसारपसारले लाटोकोसेरो तथा हुचिल दुर्लभ बन्दै गएकाले यिनको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

‘लाटोकोसेरो तथा हुचील चोरी शिकारीका लागि पश्चिम नेपाल रुट नै बनेको छ,’ उहाँले भन्नुभयो, ‘यस्ता गतिविधी रोक्दै यसलाई जोगाउन उत्सवलगायतका जनचेतनामुलक कार्यक्रम गर्न जरुरी छ ।’ उहाँका अनुसार नेपालबाट बर्सेनि दुई हजारको संख्यामा लाटोकोसेरो तथा हुचील चोरी शिकारी र ओसारपसार हुने गरेको छ । त्यसकार्यमा पश्चिम नेपालको रुट बढी प्रयोग हुने गरेको उहाँको भनाइ छ ।

विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्रलाई गत वर्ष थप चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । त्यसको एक वर्षपछि लाटोकोसेरो तथा हुचील उत्सव आयोजना गरिएपछि स्थानीयबासी पनि खुशी भए ।

‘उत्सवले लाटोकोसेरो तथा हुचीलबारे धेरैले जानकारी प्राप्त हुने अवसर पाएका छन्, अझैपनि कसैले देख्यो कि मारिदिने अवस्था पनि थियो’ स्थानीयबासी एवम् माघी होमस्टेका सञ्चालक सिताराम चौधरीले भन्नुभयो’ ‘यसबारे जनचेतना आवश्यक थियो । यस्ता मेला उत्सवले यहाँको पर्यटनमा पनि सहयोग पुग्छ ।’

उत्सवमा लाटोकोसेरो तथा हुचीलको बारेमा विभिन्न जानकारीमूलक प्रदर्शनी गरिएको थियो । देशभरका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संघ–संस्था, सरोकारवाला निकायहरु, संरक्षणकर्मीलगायत उत्सवमा सहभागी भएका भएका थिए ।

  • लाटोकोसेरो
सोमबार, माघ २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.