काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । २६ माघमा तोकिएको बैठक बुधबार सूचना संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले स्थगित भएको जानकारी दिएका हुन् । अर्को बैठक कहिले बस्ने तोकिएको छैन ।