• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ४. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

पूर्व डिआइजी सिंहले ६ जना प्रहरी बर्खास्त गरेको आरोप

  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरीका कमाण्डर तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले फागुन १० गते पदबाट राजीनामा दिए। जन्म मिति प्रकरणमा तानिएका उनले विवादमा परेपछि राजीनामा बुझाएका थिए। जन्म मिति फेरेर नागरिकता पेश गरेको विषयमा अनुसन्धान हुने र सेवाबाट बर्खास्त हुने सम्भावना बढेपछि उनले राजीनामा दिएका थिए। उनको नागरिकताको जन्म मितिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

नागरिकतामा उनको जन्म मिति विसं २०२४ हुनुपर्नेमा उनको शैक्षिक प्रमाणपत्रमा भने विसं २०२५ रहेको छ। जुन मिति नै प्रहरीको सिट रोलमा उल्लेख गरिएको थियो। डिआइजी सिंह सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख थिए। त्यतिमात्र होइन, उनी नेपाल प्रहरीको नेतृत्व गर्ने तहमा पुग्ने सम्भावनासमेत देखिरहेका थिए। यही चैत ११ गते सेवा अवधिको कारण हालका महानिरीक्षक धीरजप्रताप सिंहले अवकाश पाउँदै छन्।

त्यसपछि प्रहरी महानिरीक्षकमा नियुक्ति पूर्व डिआइजी सिंहको ब्याचले पाउनेछ। त्यसको सम्भावनामा सिंह पनि दाबेदार थिए। तर उजुरी परेपछि सिंहले राजीनामा दिए र उनको राजीनामा स्वीकृत पनि भइसकेको छ। उनीमाथि जन्म मिति प्रकरणको आरोप मात्र होइन, सुदूरपश्चिमको प्रहरी प्रमुख रहँदाका बखत प्रहरी अधिकारीहरूमाथि अत्याचार गरेको आरोप पनि लागेको छ।

स्रोत भन्छ, ‘सिंहले अति गरेका थिए, ड्युटी सकेर कोठामा सुतिरहेको प्रहरी जवान र प्रहरी हवलदारको कोठामै प्रवेश गरेर केरकार गर्ने गरेका थिए।’ प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार सुदूरपश्चिमको एकमहिने बसाइका क्रममा डिआइजी सिंहले ६ जना प्रहरीलाई बर्खास्त गरेका थिए। कैलाली कारागारमा कार्यरत ४ जनासहित ६ जनालाई मादक पदार्थ सेवन (मापसे) गरेको आरोप लगाउँदै सिंहले जागिरबाट बर्खास्त गरेर घर पठाएको बताइएको छ।

ती प्रहरी अधिकृतले भने‚ ‘उहाँ (सिंह) अहिले त आफैँ राजीनामा दिएर घर गइसक्नुभयो तर बहालवाला हुँदा प्रहरी कर्मचारीलाई साह्रै दुःख दिनुभयो। ती दुःख जति पोखे पनि कमै हुन्छन्,’ एक प्रहरी अधिकृतले भने, ‘ड्युटीमा हुँदा आचरणविपरीत काम गरे कारवाही गर्नु ठीकै हो तर डिआइजी साबले बिना कारण प्रहरी जवान र हवलदारहरूको जागिर खाइदिनुभयो। उनीहरूका पनि घरमा छोराछोरी, श्रीमती छन् होला। त्यही भएको जागिर पनि बिनाकारण गएपछि समस्या भएनरु’

सिंह राति पनि प्रहरी कर्मचारी सुतेकै कोठामा पुगेर केरकार गर्ने गरेको दाबी स्रोतको छ। ती प्रहरी अधिकृतका अनुसार डिआइजी सिंहले प्रहरी कर्मचारीहरुसँग निकै तल्लो स्तरको व्यवहार गर्ने गरेका थिए। सोही कारण कतिपय प्रहरीले उनको बर्हिगमनमा पनि खुशीयाली मनाएको चर्चा प्रहरी वृत्तमा छ।

उनी माघ पहिलो साता सुदूरपश्चिमको प्रहरी प्रमुख भएर आएका थिए। सुदूरपश्चिमकै स्थानीय बासिन्दा समेत रहेका सिंहले हेडक्वार्टरका उच्च पदस्थ अधिकृतसँग जोरी खोज्दा प्रहरी मुख्यालयबाटै जन्म मिति घटाएर डिआइजीमा बढुवा भएको सूचना सञ्चारमाध्यममा चुहिएको स्रोतको दाबी छ।

सुदूरपश्चिमको प्रमुख भएर आएपछि लागुऔषध नियन्त्रण महाअभियानको थालनी र २४ घण्टा प्रहरी कर्मचारीलाई सडकमा उभ्याएपछि चर्चा र लोकप्रियता कमाएका उनले केही सफलता प्राप्त गरे। तर उनले तल्लो तहका प्रहरी कर्मचारीहरूसँग गर्ने व्यवहार भने अपाच्य नै हुने गरेको अधिकारीहरूको भनाइ छ।

  • प्रहरी बर्खास्त
शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

समाचार

सबै

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ४.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.