• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सिड्लिङ जोन मन्टेश्वरी स्कुलले मनायो आफ्नो १०औं वार्षिकोत्सव

  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित

धनगढी- धनगढीको सिड्लिङ जोन मन्टेश्वरी स्कुलको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशस सभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बमले बालबालिकाको भविश्य उज्वल बनाउन शिक्षाको जग बलियो हुनुपर्ने बताए ।

उनले बाल मनोविज्ञान अनुसार पठन पाठन हुन सके मात्रै देशले चाहेको जनशक्ति उत्पादन हुन सक्ने बताए । प्रदेश सभा सदस्य बमले पुर्व प्राथमिक शिक्षा प्रदानमा सिड्लिङ जोनले महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रममा प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न पुर्व प्राथमिक शिक्षा अपरिहार्य रहेको बताए ।

बालबालिकालाई जीवन उपयोगि शिक्षा प्रदान गरी उनीहरुमा भएको प्रतिभा बाहिर ल्याउन सिड्लिङ जोनले महत्वपुर्ण भुमिका खेल्दै आएको उनले बताए । नयाँ पिडीका लागि हातमा शैक्षिक प्रमाणपत्र भएर मात्रै बजारमा बिक्न समस्या हुने भन्दै उनले प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

पञ्चोदय माविका पुर्व प्रधानाध्यापक पदम कुँवरले सिड्लिङ जोडको शैक्षिक पद्धति उत्कृष्ट भएको बताए । उनले बालबालिकाको शेक्षिक विकासका लागि विद्यालय संगै अभिभावकले पनि चासो दिनु पर्नेमा जोड दिए । बालबालिकाले धेरै समय घरमै विताउने हुँदा अभिभावकले आफ्ना बालबालिकाको घरमा बढी चासो दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष तथा शारदा माविका संस्थापक प्रिन्सिपल ललितराज पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए । शनिबार भएको कार्यक्रममा स्कुलमा अध्ययनरत बालबालिकाले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका अभिभवक लगायत अन्य आगन्तुकलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक शारदा रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्, भने कलाकार भवानी रेग्मीले कार्यक्रम सञ्चालन गरेका हुन् ।

  • वार्षिकोत्सव
शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.