धनगढी। सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले ११ बुँदे घोषणा पत्र जारी गरेको छ । शनिबार कैलालीको गोदावरीमा सम्पन्न तेस्रो साधारण सभाले पत्रकारिताका चुनौती, वर्तमान अवस्था र भावी रणनीतिका बिषयमा घोषणा पत्र जारी गरेको हो ।
शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही लगायतको उपस्थितिमा साधारण सभा सुरु भएको थियो ।
यस्तो छ घोषणा पत्र:-














