धनगढी- धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। शनिवार उपचारको क्रममा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत मोनिका कुँवरको मृत्यु भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिइन्। उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।