• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

कैलालीका तीन जना कृषक पुरस्कृत

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

धनगढी- कैलालीका तीन जना कृषकलाई पुरस्कृत गरिएको छ । कृषि क्षेत्रमा उलेख्य काम गरेको भन्द उनीहरुलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट पुरस्कृत गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उनीहरूलाई पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा धनगढी ५ का रामकिसुन चौधरी,घोडाघोडी ८ का पहलवान देउवा र लम्कीचुहा ९ का खड्क बहादुर महतो रहेका छन्। कृषक चौधरीले तरकारी खेती, देउवाले पोल्ट्री फर्म र महतोले मत्स्य व्यवसायबाट उलेख्य काम गरेकाले पुरस्कृत भएका हुन्। कृषि विकास निर्देशनालयले बुधवार एक कार्यक्रमका बीच उनीहरूलाई जनही २५ हजार र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो। सुदूरपश्चिम सरकारले कार्यविधि बनाएर कृषि र पशुपालन क्षेत्रमा राम्रो काम तथा आम्दानी गर्ने किसानको हौसला बढाउनका लागि सो पुरस्कार र सम्मान प्रदान गरिएको जनाएको छ।

डडेल्धुरा जिल्लामा जन्मिनुभएका किसान नेता एवं शहीद भीमदत्त पन्तको नामबाट उक्त पुरस्कार राखिएको हो ।धनगढी ५ का कृषक रामकिसुन चौधरीले भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट आफू पुरस्कृत भएकोमा आफू निकै खुसी हुनुकासाथै कृषि क्षेत्रमा काम गर्ने थप हौसला प्रदान भएको बताए।

४ बिगाहा जमिन भाडामा लिएर बेमौसमी तरकारी खेती र गँड्यौला मल उत्पादन गर्दै आएका चौधरीले राष्ट्रपति पुरस्कारसम्म जाने सोच भएतापनि अहिले जिल्लाबाट सम्मानित हुँदा पनि खुसी लागेको बताउँछन् ।यस्तै घोडाघोडी ८ का कृषक पहलवान देउवाले किसानहरूलाई छनोट गरेर सम्मान गरेको धन्यवाद दिँए। उनले कोरोनाको महामारीमा आफूले १ सय बङ्गुर। २ सय ५० बाख्रा, दुई बिगाहामा कागती खेतीगर्दै आइरहेको भएपनि आफूले थुप्रै समस्यामा परेको बताए। उनले २५ जनालाई समेत रोजगारी दिँदै आइरहेको बताएका छन्।

२ करोडको लगानीमा कुखुरा पालन गरेका कृषक देउवाले भुकम्प,कोरोना महामारी लगायत समस्याले व्यवसायमा नोक्सान बेहोरेको बताए। उनले अहिले आफुसँग दुई ढाई सय बङ्गुर र बाख्रा पालन, कागती खेती, ड्रागन फुड, २ बिगाहामा लसुन खेती गरिरहेको बताए। तर अहिले बैङ्कको चर्को व्याजदरका कारण हामीजस्ता किसानलाई निकै मारमा परेको बताए।

यस्तै लम्कीचुहाका कृषक खड्क महतोले काम गर्ने सिलसिलामा थुप्रै बाधा अवरोध भए पनि तिनै बाधा अवरोधका बिचमा पनि व्यवसायलाई अगाडि बढाउँदै गइरहेको बताए। सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका तीनरतीन जनाका दरले कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्दै आइरहेको कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ। कार्यक्रममा पशुपंक्षी तथा मतस्य विकास निर्देशनालय, तथा कृषि ज्ञान केन्द्र कैलाली र पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

  • कृषक पुरस्कृत
बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए
नवउद्यमी सम्मेलन गर्दै कैलाली बहुमुखी क्याम्पस

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.