काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको छ । सोमबार दर्ता भएको उक्त रिट आज (मंगलबार) न्यायाधीश सिन्हाको इजलासमा सुनुवार्इ सुरु भएको हो ।
युवराज पौडेल सफलले रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको आरोप सहित दुरुपयोगको मुद्दा चल्नुपर्ने माग गर्दै निवेदन दर्ता गराएका थिए ।













