• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

  • १०. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

कांग्रेस नेता लेखकद्वारा सुदूरपश्चिमका महत्वपूर्ण योजना सम्पन्न गर्न प्रधानमन्त्रीसँग माग

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिमका प्रदेशका महत्वपूर्ण योजना सम्पन्न गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा नेता लेखकले सुदूपश्चिम प्रदेशलगायत देशकै लागि महत्वपूर्ण योजनाको रुपमा रहेको दोधरा चादनीमा सुख्खा बन्दरगाह जस्ता योजना सम्पन्न गर्न लिखितरुपमै ध्यानाकर्षण गराउनु भएको हो ।

कञ्चनपुर जिल्लाको दोधरा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रस्ताव भारत सरकारले निर्माण गरिदिने प्रस्ताव गरेकाले नेता लेखकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे । दोधरा चाँदनीको सुख्खा बन्दरगाह ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता गर्न र आगामी आर्थिक वर्षदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिन आग्रह गरेका छन् ।

त्यस्तै, महाकाली करिडोर (कञ्चनपुरको दोधरा चाँदनीदेखि दार्चुलाको टिंकरसम्म) को सडकलाई रुपान्तकारी आयोजनाका रुपमा समावेश गरी आगामी आ.व. देखि नै निर्माण कार्य गर्ने गरी अगाडि बढाउन उहाँले जोड दिए । यस्तै, महाकाली प्रादेशिक अस्पताल र दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आवश्यक जनशक्ति तथा उपकरणका लागि आवश्यक बजेटको व्यवस्थाका र मझगाउँ विमानस्थल निर्माणका लागिसमेत आवश्यक बजेटको व्यवस्थाका लागि पनि नेता लेखकले माग गरे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणकै क्रम्मा ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्झौता गरी निर्माण प्रक्रिया अगाडि बढाउने, महाकाली करिडोरलाई रुपान्तकारी योजनाका रुपमा समावेश गरी निर्माण प्रक्रियालाई तीव्रता दिने, मझगाउ विमानस्थललगायतका आयोजनाका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

भेटकै क्रममा नेता लेखकले बैतडी जिल्लाको पुरानो सीमा नाका झुलाघाटमा मोटरेबल पक्की पुल निर्माण र पञ्चेश्वर गाउँपालिकामा झोलुंगे पुल निर्माणका लागि भारत सरकारसँग पहल गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा झुलाघाट र पञ्चेश्वरमा पुल निर्माणका लागि सम्झौता अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको समेत स्वकीय सचिव भट्टले जानकारी दिए ।

  • सुदूरपश्चिमका महत्वपूर्ण योजना
सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग
सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन
धनगढीका १९ वडामध्ये वडा नं. १ मा मात्र नेपाली कांग्रेसको महिला नेतृत्व,सरस्वती खड्का निर्विरोध निर्वाचित
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

समाचार

सबै

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.