• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

  • १०. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

जथाभाबी खोटो सङ्कलनले मासिँदै वन

  •   शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

दार्चुला- दार्चुलाको लेकम गाउँपालिका–४, बुरुसेस्थित पारसिला सामुदायिक वनमा मापदण्डविपरीत खोटो ९लिसो० सङ्कलन भइरहेको छ। जथाभाबी खोटो सङ्कलनले वन मासिँदै गएको गुनासो स्थानीयको छ।

पारसिला सामुदायिक वनभित्रका ठूलासाना अधिकांश सल्लाका रूखबाट खोटो सङ्कलन भइरहेको स्थानीय दीपक पालले बताउनुभयो। एक हजार मेट्रिक टन वा सोभन्दा कम परिमाणमा खोटो सङ्कलन गर्ने उद्योगले न्यूनतम पाँच हेक्टर क्षेत्रफलमा खोटे सल्लाको वृक्षरोपण गर्नुपर्ने व्यवस्था गरिएको छ।

खोटो सङ्कलन गरे पनि कुनै कम्पनीले वृक्षरोपण नगरेको पाइएको छ। खोटो सङ्कलनसँगै वृक्षरोपणको अभावमा १० वर्षअघिसम्म सल्लाका घना रुखहरू भएको क्षेत्र नाङ्गा डाँडामा बदलिएको स्थानीयवासी बताउँछन्।

यस जिल्लाका विभिन्न सामुदायिक वनमा लामो समयदेखि अवैध र गैरकानुनी रूपमा खोटो सङ्कलन भइरहेको छ। खोटो सङ्कलनसँगै रुख सुकेर जाने भएकाले घना जङ्गल मासिँदै गएको स्थानीय खेमराज भट्टले बताए ।

खोटो सङ्कलनको अनुगमन तथा निरीक्षणको जिम्मेवारी पाएका वनका कर्मचारीसमेत जानाजान ‘तैँ चुप मै चुप’ हुने गरेको आरोप उहाँको छ। खोटोबाट लाखौँ रकम कमाउने सामुदायिक वनले समेत सल्लाको रूख सुकेको र ढलेकोप्रति कुनै चिन्ता नदेखाएको भनाइ उनको छ।

खोटो सङ्कलन निर्देशिकाविपरीत ३६ इन्चभन्दा पातलो अर्थात् ३० सेन्टिमिटर व्यास भएका रूखबाट खोटो झिकेको, दुईभन्दा बढी घाउ बनाएको, सम्झौताअनुसार कम्पनीले वृक्षरोपण नगरेकोजस्ता कमजोरी भेटिएका छन्।

खोटो सङ्कलक कम्पनीहरूले खोटो सङ्कलन गरेबापत प्रतिकिलो १२ रुपियाँ दिन्छन्। जति खोटो सङ्कलन ग¥यो त्यति बढी राजस्व आउने भएकाले सामुदायिक वनका पदाधिकारीले उक्त निर्देशिकाको बेवास्ता गर्ने गरेको स्थानीय उपभोक्ताको गुनासो छ।

सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीकै मिलेमतोमा खोटो सङ्कलक कम्पनीले मापदण्ड मिचेको उपभोक्ताको गुनासो छ। खोटो सङ्कलन गर्ने नाममा रुख सुकाएर काठ बिक्री गर्ने नियतले यस्तो गतिविधि हुने गरेको आरोप लागेको छ। ३६ इन्च गोलाइभन्दा बढीका रुखबाट मात्रै खोटो झिक्न पाइन्छ।

सङ्कलकले भने साना बोट र एउटै रूखमा तीन, चार ठाउँमा घाउ लगाउने गर्छन्। घाउमा माटो र गोबरले पोतेर छाड्नुपर्ने नियम भए पनि त्यसो नगरिँदा रूखहरू विस्तारै सुक्ने गरेका छन्।

त्यस्तै मङ्सिरदेखि फागुनसम्म मात्र खोटो सङ्कलन गर्न पाइने नियम भए पनि अरू समयमा पनि आफूखुसी काम हुने गरेको छ। सामुदायिक वनमा निर्देशिकाविपरीत खोटो सङ्कलन भइरहेको विषयमा नियामक निकाय र सम्बन्धित कार्यालय मूकदर्शक बन्ने गरेको स्थानीय अनिता साउदले बताए ।

धेरै नाफा कमाउन ठेकेदारले सल्लोको रुखमा नाइटिक एसिड प्रयोग गर्ने गरेकोसमेत बताइन्छ। ‘एउटा रुखमा एक ठाउँबाट मात्रै खोटो निकाल्नुपर्ने हो तर मजदुरले दुईतीन ठाउँबाट निकाल्ने गरेका छन्,’ वन कार्यालयका एक कर्मचारीले बताए।

ज्ञान नभएका सामान्य मजदुरलाई खोटो सङ्कलनमा खटाउँदा पनि समस्या देखिएको छ। खोटो सङ्कलनका लागि १० हजारवटा रुख भएको वन र स्पष्टसँग चार किल्ला तोकी छुट्याएको वन क्षेत्रसमेत नहुने गरेको पाइएको छ।

खोटो सङ्कलन कार्यविधिअनुसार नै खोटो सङ्कलन भइरहेको पारसिला सामुदायिक वनका अध्यक्ष मानबहादुर पालको भनाइ छ। सामुदायिक वन र जिल्ला वन कार्यालयसँग सम्झौता गरी मापदण्डअनुसार नै खोटो सङ्कलन भइरहेको दाबी उहाँको छ। खोटो सङ्कलनपछि प्रतिकिलोग्राम १२ रुपियाँका दरले सामुदायिक वनलाई रकम दिने सम्झौता भएको अध्यक्ष पालले बताए । गोरखापत्रबाट

  • मासिँदै वन
शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग
सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन
धनगढीका १९ वडामध्ये वडा नं. १ मा मात्र नेपाली कांग्रेसको महिला नेतृत्व,सरस्वती खड्का निर्विरोध निर्वाचित
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

समाचार

सबै

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.