काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उपचारका लागि भारत गएका राष्ट्रपति पौडेल आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
उनको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स०मा उपचार गरिएको थियो ।
उनी वैशाख ६ गते भारत गएका थिए ।
1682875573.jpg)













