• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रिय सम्मेलन

  •   बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

धनगढी- नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रथम क्षेत्रिय सम्मेलन बुधबार धनगढीमा भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर ५ कार्य समितिको आयोजनामा धनगढीस्थित निर्माण व्यवसायी संघको सभा हलमा भेला भएको हो । भेलाको नेपाली काँग्रेस केन्द्रिय सदस्य शुशिला मिश्र भट्टले समुदघाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले पार्टीबाट जनप्रतिनिधि बनेका व्यक्तिलाई सुझाव, सल्लाह सुझाव दिनुपर्ने बताइन ।

उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका प्रतिनिधिहरुसंग नियमित संवाद आवश्यक रहेको बताइन् । उनले भनिन –‘जनप्रतिनिधिलाई काम गर्न दिने हो । पार्टीले नियमित संवाद, सुझाव, सल्लाह दिनुपर्छ । पार्टीकै काममा जनप्रतिनिधिले समय दिन सक्दैन । त्यसैले जनताको सेवाका लागि जनप्रतिनिधिसंग पार्टीले सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

उनले शिर्ष पदमा महिला नेतृत्वलाई अघि बढ्न नदिने सोच पार्टीभित्र अझै कायम रहेको बताइन् । उनले भनिन –‘अझै पनि वडा अध्यक्ष, नगर प्रमुख, मन्त्री लगायतका पदमा महिलाको सम्मानजनक सहभागिता हुन सकेको छैन् ।

अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक वर्ग, लोपोन्मुख समुदाय लगायतलाई जनप्रतिनिधि बन्न सकेका छैनन् । हरेक तहमा समावेशी र सहभागितामुलक बन्नुपर्छ ।’ उनले लोकतन्त्र र बहुदलिय व्यवस्थाको सबैभन्दा बढी माया नेपाली काँग्रेसलाई रहेको बताइन् ।

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य जिवन रानाले पार्टीले चुनौति, अनुचित आरोपको सामाना गर्दै अझ सुदृढीकरण गर्दै नागरिकको आशाको किरण बन्ने गरि अघि बढ्नुपर्ने बताइन् । उनले भनिन –‘नेपाली काँग्रेसले हरेक समयमा विभिन्न समस्या, चुनौति, आरोप लगायतको सामाना गर्दै देश र जनतामा बलियो पार्टीका रुपमा स्थापित भएको थियो । अझै समयानुकुल पार्टी सुदृढीकरण गरेर जनताको आशाको किरण बन्नुपर्छ ।’
कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले आफनो निर्वाचन क्षेत्रको विकास, जनताका समस्याको समाधान लगायतमा ध्यानमा राख्दै काम गरिरहेको बताए । उनले भने –‘अहिले आफनो निर्वाचन क्षेत्रको एक वडामा एक विकासको योजना ल्याएको छु । नगरको योजना रहेको वडामा योजना कुनै पनि योजना हालेको छैन् । नगर र संघविचको योजनामा दोहोरोपन नहोस् भनी समन्वय र सहकार्य गरेर अघि बढेको छु ।’

नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भिम पडालको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश समिति सदस्य टेकराज जोशी, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, नगर सभापति यज्ञराज उपाध्याय, वडा सभापति गजेन्द्र सिंह, कैलारी वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कैलाली क्षेत्र नम्बर ५ प्रदेश क का क्षेत्रीय सभापति सिताराम रानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशीले गरेका थिए ।

सम्मेलनमा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य डम्मरी महरा (रक्षा), पूर्व क्षेत्रीय सभापति दीर्घराज भाट, पदमराज भट्ट, उद्धव विष्ट, हरिस खडका, कृष्णबहादुर शाह लगायतलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

  • क्षेत्रिय सम्मेलन
बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.