• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम सरकारले छिटै पूर्णता पाउँछ: मुख्यमन्त्री शाह

  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अबको केही भित्रै प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।
शुक्रवार कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री शाहले केन्द्रीय सरकारको भागबन्डाका कारण सुदूरपश्चिम सरकार गठनमा ढिलाइ भएको बताउँदै अब चाडै सरकारले पूर्णता पाउने समेत बताए ।

तीन महिना अघि मुख्यमन्त्रीको शपथ लिएका कमल बहादुर शाह नेतृत्व विस्तार भएको दुई सदस्य मन्त्रीमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका नेपाली काँग्रेसतर्फबाट निर्वाचित प्रकाश देउवा, र आर्थिक मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही रहेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्तिको सहयोगमा मुख्यमन्त्री बनेका शाहको नेतृत्वको सरकारमा अहिले दुई दल मात्र रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वका लागि दुई दलको दाबी रहेका कारण प्रदेश सरकार गठनमा ढिलाइ भएको छ । मुख्यमन्त्री कमलबहादुर शाह नियुक्त भएको तीन महिनापछि विस्तार हुन लागेको सरकारमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुन लागेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयमा नेकपा माओवादी केन्द्र र उन्मुक्ति दुवै दलको अडान कायम रहेको छ । नेकपा माओवादी केन्द्रले तीन र उन्मुक्तिले दुई मन्त्रालयमा दाबी गरेपछि सामाजिक विकास मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

साथै मुख्यमन्त्री शाहले वडा भेलाले स९साना योजना भन्दा पनि दीर्घकालीन र आवश्यकताका आधारमा योजनाहरू छनौट गर्न सुझाव सँगै आग्रह गरे । आवश्यकताका आधारमा योजनाहरू ल्याउनुहोस् म विकासका क्षेत्रमा काम गर्न तयार छु । मुख्यमन्त्री शाहले भने प्रदेशको बजेटलाई चुनावी क्षेत्र लक्षित गर्दा प्रदेशमा विकास नभएको हो । चुनावी क्षेत्र मात्र नभएर कहाँ आवश्यक छ, त्यहाँ काम गरे अबको ४ वर्षमा प्रदेशको मुहार फेरिने मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।

उनले देश संघीयतामा गईसकेपनी प्रदेश सरकार प्रतिको विश्वास अझैपनी जनताले अनुभूति गर्न नपाएको भन्दै आफूले त्यसको अनुभूति स्वरूप मेरो प्रदेश मेरो सरकारको आभास हुने गरी काम गरेर देखाउने बताए । मुख्यमन्त्री शाहले शुक्रवार वडा नम्बर ४ स्थित पर्यटकीय क्षेत्र पुरैना ताल र नदिकटान क्षेत्रको अवलोकन समेत गरेका छन् ।

  • सुदूरपश्चिम सरकार
शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.