• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

डोटीको केआईसिंहमा विशेषज्ञको नेतृत्वमा स्वास्थ्य शिविर

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित

डोटी- डोटीको केआईसिंह गाउँपालिकाले विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार वडा नं। २ तिखात्तरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले २ सयभन्दा बढी बिरामीहरुको परीक्षण तथा उपचार गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख नविन माझीले शनिबार सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय ४० बिरामीहरुले उपचार गराएको बताए । उनले जनरल फिजिसियन डा. जुनु लावती, बालरोग विशेषज्ञ डा। ललित सुरी, मेडिकल अधिकृत इन्द्र माझीसहितको स्वास्थ्यकर्मीहरुको टोली शिविरमा खटिएको जानकारी दिए ।

शिविरमा स्वास्थ्य परीक्षण, मधुमेह, प्रजनन तथा स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी, मुटु, पेट, छाती, श्वासप्रश्वास लगायतका रोगहरुको उपचार गरिएको थियो । उपचारका लागि परामर्श सेवा एवम् निस्शुल्क औषधिसमेत वितरण गरिएको थियो ।

फोक्सो र दम सम्बन्धी, हाडजोर्नी दुख्ने , ग्याष्टिक सम्बन्धी, ढाड तथा पेट दुख्ने, महिलाको तल्लो पेट दुख्ने, उच्च रक्तचाप र कान सम्बन्धी समस्या भएका बिरामीहरु शिविरमा उपचारका लागि आएको केआईसिंहका स्वास्थ्य शाखा प्रमुख नविन माझीले बताए । उनका अनुसार उपचारका लागि १ सय ७० महिला र ७० पुरुष आएका थिए । जसमध्ये ५१ बालबालिका रहेका छन् ।

लामो समयदेखि तल्लो पेट दुख्ने समस्याले पीडित तिखात्तरकी सोना परियारले गाउँमै उपचार पाउँदा खुसी लागेकोे बताइन् ।

नेपालमै पहिलोपटक पालिकाकै बजेटबाट स्वास्थ्य चौकीमा एमबीबीएस नियुक्त गरी सेवा दिने केआईसिंह गाउँपालिका पहिलो पालिका हो । चालु आर्थिक वर्षबाट भने वडामा नै मासिक रुपमा एमबीबीएस डाक्टरसहितको टोली खटाएर घुम्ती सेवा दिँदै आएको केआईसिंह गाउँपालिकाले यसपटक भने विशेषज्ञ चिकित्सक ल्याएर निस्शुल्क शिविर सञ्चालन गरेको छ ।

‘विभिन्न कारणले गाउँघरमा बिरामीहरु उपचार नगरेर रोग लुकाउन बाध्य छन्’, पालिकाका अध्यक्ष शाहीले भने, ‘त्यही कारण विशेषज्ञ चिकित्सक गाउँमै ल्याएर निस्शुल्क सेवादिने हाम्रो प्रणलाई आजबाट कार्यान्वयन गरेका छौं ।’

पहिलो चरणमा गाउँघर क्लिनीक, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुबाट नियमित बिरामीहरुको उपचार गर्ने, दोस्रो चरणमा वडा वडामा संचालन हुने एमबीबीएस डाक्टरको घुम्ती शिविरबाट उपचार हुने तथा तेस्रो चरणमा विशेषज्ञ डाक्टरबाट सेवा दिने नीति रहेको गाउँपालिका अध्यक्ष शाहीले बताए । आगामी आर्थिक वर्षबाट विशेषज्ञ स्वास्थ्य शिविरलाई थप प्रभावकारी हुने गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

  • स्वास्थ्य शिविर
आइतबार, असार १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.