धनगढी- धनगढीमा ट्रक दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका–१२ ‘ए’ गाउँमा आइतबार दिउँसो से १ क १३३० नम्बरको ट्रक दुर्घटना भएको हो ।
ट्रक पानी निकासी हुने कल्भर्टमा ठोक्किएर पल्टिएको र दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताइएको छ।













