• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

किसानका समस्यामा गम्भीर बन्न प्रदेश सरकारलाई किसान महासंघको माग

  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित

धनगढी- नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघको प्रदेश कमिटीले आइतबार मन्त्रालय परिसरमा किसानका विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मदनराज रेग्मीले ज्ञापन पत्र बुझाउँदै सरकारले पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनलाई तत्काल महामारीको घोषणा गर्नु पर्ने,पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत,क्षतिपूर्तिका लागि प्रयाप्त बजेट सहितको राहत कार्यक्रम घोषणा गर्नु पर्ने,रोग नियन्त्रणका लागि प्रयाप्त भ्याक्सिन तथा प्राविधिकको व्यवस्था गरिनुपर्ने,पशुमा क्षति पुगेका किसानलाई अविलम्ब बीमा रकमको भुक्तानीको व्यवस्था गरिनु पर्ने माग राखेका थिए ।

त्यस्तै महामारीमा क्षति पुगेका किसानको कर्जा मिनाहा गरी पशुपालन गर्न सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउन पहल गर्नु पर्ने,बाढी पहिरो डुवानबाट क्षति पुगेका किसानलाई उचित राहत पुनःस्थापनाका लागि पहल गर्नु पर्ने,समयमै किसानलाई मलखाद्य,बीउ बिजन उपलब्घ गराउनु पर्ने महासंघको माग छ ।

No description available.

ज्ञपानपत्र बुझ्दै मन्त्री चौधरीले लम्पी स्किन महामारीले प्रभाव पारेका पशुहरुको डाटा नौ वटै जिल्लाबाट लिने काम गरिएको बताउँदै मन्त्रालयबाट लम्पी स्किन नियन्त्रण कार्ययोजना तयार गरी विप् व्यवस्थापनबाट स्विकृत भएको उक्त रोगलाई विपद् संकटग्रस्त घोषणा गरी विपद् व्यवस्थापन कोषबाट रकम मागका लागि मन्त्रालयबाट प्रकृया अघि बढिसकेको बताए ।

प्रत्यक जिल्लामा वार्षिक स्विकृत कार्यक्रम अन्तरगत खोप लगाउने काम पनि भइरहेको उनले बताए । ‘प्रत्यक जिल्लामा स्थानीय तहको माग अनुसाार रोग नियन्त्रणका लागि औषधी पठाइसकेका छौँ उनले भने ‘जिल्लाले तत्काल आवश्यक खोपको मात्रा माग गरिरहेको छ,उक्त माग पश्चात मन्त्रालयले खोप पठाउने कार्यक्रम गरिरहेका छौँ’ ।

लम्पी स्किन रोगका कारण ठूलो संख्यामा पशुहरु मरेको र धेरै पशु संक्रमित हुँदा सरकारको ध्यान नगएको भन्दै महासंघले मन्त्रालयको गेटमा केही समय धर्ना पनि दिएको थियो ।

  • किसानका समस्या
आइतबार, भदौ १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.