• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

साइपालमा पुग्यो मनोचिकित्सकको टोली

  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित

बझाङ- छात्राहरुमा टाउको दुख्ने, खुट्टा झमझम हुने, रुने, कराउने र बेहोस हुने समस्या देखिएपछि प्रभावित भएको साइपालको धलौन माध्यमिक विद्यालयमा मनोचिकित्सकको टोली पुगेको छ । असारको तेस्रो सातादेखि प्रभावित विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधिहरु र सुरक्षाकर्मीसँग टोलीले समस्याको बारे मनोपरामर्श सेवा दिएको छ ।

यो समस्याका कारण धलौन माविको पढाइ र स्थानीयको समेत दिनचर्या बिथोलिएको बारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठन, मानसिक तथा नसा रोग नियन्त्रण महाशाखा, र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रका पाँचजना स्वास्थ्यकर्मीहरु साइपाल पुगेका हुन् । गत मंगलबार साइपाल पुगेको टोलीले चार दिनसम्म विभिन्न विधिबाट परामर्श गरेपछि अहिले समस्यामा कमी आएको विद्यालयले जनाएको छ ।

‘उहाँहरु आएको दिन २२ जनालाई समस्या भएको थियो । त्यसको भोलिपल्ट पाँच जनालाई भयो । शुक्रबारदेखि कोही पनि बिरामी भएका छैनन्,’ धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले भने ‘अब निको हुन्छ की भन्ने आस लागेको छ ।’

मानसिक रोग विषेशज्ञ डा. निराजन भट्टराईको नेतृत्वमा गएको टोलीमा मनोविद एवन श्रेष्ठ, मनोपरामर्शकर्ता शान्त खड्का र कल्पना बडु तथा विद्यालय नर्स पवित्रा उपाध्याय धलौन पुगेका हुन् । उनीहरुले समस्यामा परेका प्रत्येक विद्यार्थीलाई मनोपरामर्श दिएका छन् ।

‘चिकित्सकहरुले योग गर्ने, मन बलियो बनाउने, विद्यालयमा रमाइलो वातावरण बनाउने जस्ता कुराहरु सिकाएपछि अहिले बेहोस हुन बन्द भएको छ,’ साइपाल गाउॅपालिकाका प्रवक्ता नरेन्द्र धामीले भने ‘यस्तो समस्या दोहोरिएमा के गर्न भनेर हामीलाई पनि सल्लाह दिनु भएको छ ।’

यो समस्या मास कन्भर्जन डिस्अर्डर भएकोले आतिनुपर्ने अवस्था नरहेको टोलीका प्रमुख डा. निराजन भट्टराईले बताए । ‘यो सामान्य तनाव र डरको कारणले हुने समस्या हो । यसबाट ज्यान जोखिममा पर्ने शरीरलाई अन्य हानि हुने केही हुँदैन,’ उनले भने ‘यो समस्या हुँदा के गर्ने र कसरी व्यवस्थापन गर्ने भनेर सबै पक्षलाई सम्झाएर आएका छौं । आशा गरौं अब दोहोरिन्न होला ।’

असार तेस्रो साताबाट सुरु भएको यो समस्याका कारण धलौन माविमा नियमित पठनपाठन प्रभावित छ । यो समस्या समाधान गर्न स्थानीयले पूजा भाकल गर्ने गरेका थिए । स्थानीय स्वास्थ्यकर्मीले समाधान गर्न नसके साइपाल गाउँपालिकाले यो समस्या समाधान गर्न सरकारसँगै विश्व स्वास्थ्य संगठनलाई पत्राचार गरेको थियो । कान्तिपुरबाट

  • मनोचिकित्सकको टोली
सोमबार, भदौ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.