• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

‘सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षति’

  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित

धनगढी- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सुवास नेम्वाङलाई संविधान सभाको नेतृत्वकर्ताका रुपमा मात्रै बुझ्न नहुने बताएका छन्। उनले नेम्वाङ बहुप्रतिभाका धनी भएकाले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षति भएको बताए। नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै पौडेलले यस्तो बताएका हुन।

‘नेम्वाङ संविधान सभाका नेतृत्वकर्ता थिए नै, उहाँमा जस्तो सुकै असहज परिस्थितिको सामना सालिनता पूर्वक गर्ने सामर्थ्य थियो। फरक फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा उहाँमा थियो’, पौडेलले भने।

उनले नेम्वाङसँगका अन्तरंग कुराहरू उल्लेख गर्दै उनको निधनले एमालेभित्र मात्रै होइन देशले नै कुशल नेतृत्व गुमाएको जिकिर गरे। श्रद्धाञ्जली सभामा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको पनि सहभागिता थियो। ‘नेम्वाङले सभामुख हुँदा राजनीतिक पक्षपात कहिले पनि देखाउनु भएन। उहाँका कर्मले अहिले नेम्वाङ जनजनको मनमा बस्नु भएको छ’, मुख्यमन्त्री शाहले भने।

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले भावुक हुँदै भने, ‘मलाई उहाँको तस्बिर हेर्दा कतै ‘माननीय सदस्यहरू’ भनिहाल्नु हुन्छ की जस्तै भइरहेको छ। उहाँको तस्बिर हेर्दा, कतै बोलि हाल्नु पो हुन्छ की भन्ने लागिरहेको छ। तर त्यो सत्य हो, उहाँले भौतिक शरीर छोडेर जानुभयो, तर उहाँ हामी माझमै हुनुहुन्छ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले नेम्वाङ जस्तो सालिन सभामुख अब कहिल्यै नपाइने बताए। ‘उहाँ संविधान सभाको नेतृत्वकर्ता मात्रै होइन, एक सालिन र सभ्य राजनीतिकर्मी हो। उहाँको मनमा कहिल्यै कसैप्रति रिसराग देखिएन, त्यसैले देशले नेम्वाङको कमी कालान्तरसम्म महसुस गरिरहने छ।’

नेपाली कांग्रेसका कार्यवाहक प्रदेश अध्यक्ष लोकराज अवस्थी, पूर्व संविधानसभा सदस्यहरूकातर्फबाट लीला भण्डारी, जनर्गीय संगठनका तर्फबाट युवा संघका अध्यक्ष क्षितिज थेवे, स्थानीय तहका जनप्रतिनिधिहरूका तर्फबाट धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना लगायतले ‘सुवास र संविधान विषयमा चर्चा गरेका थिए। नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा श्रद्धाञ्जलीसभा तथा प्रवचन कार्यक्रम सम्पन्न भएको थियो।

 

  • अतुलनीय क्षति
मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

समाचार

सबै

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.