• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमका राज्यमन्त्रीद्वयका गुनासो : हामीलाई जिम्मेवारी खोइ ?

  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका दुई राज्यमन्त्रीहरू जिम्मेवारीविहीन भएका छन् । मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीले औपचारिक जिम्मेवारी नदिँदा यहाँका राज्यमन्त्रीद्वय गीता देवी माल र कैलाश चौधरी जिम्मेवारीविहीन देखिएका हुन् ।

नियुक्त भएको लामो समयसम्म पनि वन वातावरण तथा उद्योग पर्यटन राज्यमन्त्री माल र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री चौधरी कामविहीन बनेका हुन् । माल नेकपा माओवादी केन्द्रबाट तथा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्री बनेका हुन् ।

राज्यमन्त्री मालले भनिन्, ‘मलाई हालसम्म कुनै औपचारिक तथा विषयगत जिम्मेवारी दिइएको छैन । जसले आफैलाई राम्रो फिलिङ भएको छैन । मन्त्रालयको क्षेत्र बृहत् भएकाले जिम्मेवारी बाँडफाँट गरिँदा हाम्रो काम परिणाममुखी हुन्थ्यो भन्ने हो । कार्यभार पनि कम हुन्थ्यो ।’ उनले आफ्नो जिम्मेवारीबारे कुरा पनि राखेको तर व्यवहारमा अझै नपाएको जिकिर गरिन् ।

नेकपा माओवादी केन्द्रकै रमेशसिंह धामीलाई वन वातावरण तथा उद्योग पर्यटन मन्त्री बनाइदा माललाई सोही मन्त्रालयको राज्यमन्त्री दिइएको हो ।

त्यस्तै, राज्यमन्त्री चौधरी पनि जिम्मेवारीविहीनको पीडाबाट गुज्रिरहेका छन् । जिम्मेवारी नपाउँदा अझैसम्म के काम गर्ने, के नगर्ने, आफ्नै अधिकार क्षेत्र कहाँसम्म हो रु भन्नेबारे अन्यौलता रहेको राज्यमन्त्री चौधरी बताउँछन् ।

उनले भने, ‘हुन त हामी एउटै पार्टी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका हौ । तर खै रु कामको बाँडफाँट बुझ्न सकिरहेको छैन । जिम्मेवारी दिँदा समग्र मन्त्रालय तथा सरकारकै कामको प्रभावकारिता बढ्थ्यो भन्ने हो ।’

नागरिक उन्मुक्ति पार्टीकै रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाइँदा कैलाश चौधरीलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

राज्यमन्त्रीद्वय माल र चौधरीले जिम्मेवारीविहीन भएको दुखेसो सुनाइरहँदा उता मुख्यमन्त्री कमलबहादुर शाहले भने यसबारे आफूलाई जानकारी नआएको बताउँछन् । मुख्यमन्त्री शाहले यसबारे सम्बन्धित मन्त्रालयका मन्त्रीले नै उपयुक्त जिम्मेवारी दिई कार्यसम्पादन बढाउनुपर्नेमा जोड दिए ।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

२०८० जेठ ६ गते दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री शाहले नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, उनको सवारी दुर्घटना मृत्यु भयो । अहिले यो मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका शिवराज भट्ट छन् ।

नेकपा माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा छन् । मुख्यमन्त्री शाहले २०८० साउन १७ गते नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउँदै सरकारलाई पूर्णता दिएका थिए ।रातोपाटीबाट

 

  • जिम्मेवारी खोइ ?
मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.