• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

रामपुरमा नमुना खोप क्लिनिक केन्द्र स्थापना

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका-१६ रामपुरमा नमुना खोप क्लिनिक केन्द्र स्थापना भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच उप(प्रमुख कन्दकला रानाले नमुना खोप केन्द्रको उद्घाटन गरेकी हुन। खोप केन्द्र उद्घाटन गर्दै उप प्रमुख रानाले रामपुरबासीको घर आगनमै नमुना खोप केन्द्र स्थापना भएकोले जनता छिटोछरितो र सहज तरिकाले सेवा पाउने बताइन्।

‘हिजोका दिनमा रुखमुनी बसेर खोप लगाउनुपर्ने अवस्थालाई मध्यनजर गरि गाउँमै नमुना खोप केन्द्र स्थापना गरिएको हो’ उनले भनिन। धनगढी उपमहानगरपालिकाले पछिल्लो समय स्वास्थ्यमा लगानी गरिरहेको र जसले गर्दा मानवीय विकासमा टेवा पुग्ने धारणा राखीन।

यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले रामपुरका कुनैपनी बालबालिकालाई खोपबाट बन्चित नगर्न स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए। उनले बालबालिकाहरुलाई नियमित खोप लगाउने बिषयमा उपमहानगरपालिकाले गम्भीर भएर काम गरिरहेको र सबैले सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा धनगढी उपमहानगरपालिका-१६ का वडाध्यक्ष रामलाल चौधरीले रामपुरबासीले गाउँमै खोप केन्द्र स्थापना हुँदा खुसी भएको बताए। उनले रामपुर निकै दुर्गम तथा वडा स्वास्थ्य केन्द्रभन्दा टाढा रहेकोले बालबालिकाहरुले खोप पाउन अप्ठ्यारो भोग्दै आएकोले खोप केन्द्र स्थापना गरिएको बताए।

युनिसेफ नेपालको सहयोगमा सुरु भएको उक्त नमुना खोप केन्द्रमा खानेपानी, हात धुने स्थान, सौचालय, सेवाग्राहीलाई बस्ने कुर्सी टेबल, झ्यालमा पर्दा, साउण्ड सिस्टम र जनचेतनामूलक ब्यानर तथा पोस्टरहरु व्यवस्थापन गरिएको छ। सोही व्यवस्थापन वडा कार्यालय समेत आर्थिक सहयोग गरेको थियो।

कार्यक्रममा सिअनमी ममता पन्तले नियमित खोप सञ्चालन हुने अवस्था र सरसफाई प्रबर्द्धन बारे जानकारी गराएकी थिइन्। उनले पहिलोपटक खोप लगाउन आउने आमाहरूलाई सरसफाई चार्ट सहितको ऐना र अन्तिम पटक खोप लगाउन आउने आमाहरुलाई नमुना परिवार प्रमाणपत्र र पुर्ण खोप कार्ड प्रदान गरिदै आएको बताइन्।

यस्तै आजको नियमित खोप कार्यक्रममा १ जना आमालाई सरसफाई चार्ट सहितको ऐना र २ जना आमालाई नमुना परिवार प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी, युनिसेफ नेपालका अशोक जोशी, बास नेपालका तेज बोहरा, महिला स्वास्थ्य स्वयमसेविका, भल्मन्सा र स्थानीय गरि ३१ जना बढीको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य उर्मा स्वास्थ्य चौकी प्रमुख डिल्लीराज जोशीले गरेका थिए।

  • नमुना खोप क्लिनिक
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.