• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलालीमा इमप्लान्ट प्रयोग दर बढ्दै

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

धनगढी- कैलालीमा परिवार योजनाका साधनमध्ये इमप्लान्टको प्रयोग दर बढ्दै गको पाइएको छ। इमप्लान्टको प्रयोग दर बढ्दै गएपनि अन्य साधनको प्रयोग दरमा सुधार हुन सकेको छैन।

दशौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको समारोहमा तीन आर्थिक वर्षको तुलना गर्दा स्वास्थ्य योजनाका सामाग्रीमा इमप्लान्ट प्रयोग दर बढ्दै गएको उल्लेख छ।

परिवार योजनाका पाँचवटा साधनमध्ये आर्थिक वर्ष २०७७/७८ मा इमप्लान्टको प्रयोग १३ हजा चार सय ३० जना रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा बढेर २३ हजार चार सय ७३ रहेको थियो भने आर्थिक वर्ष २७ हजार दुई सय ६४ रहेको छ।

कार्यालयले दिएको तथ्यांक अनुसार कण्डमको प्रयोग दर आर्थिक वर्ष २०७७/७८ मा नौ हजार पाँच सय ८५ थियो। आर्थिक वर्ष २०७८/७९ मा ११ हजार एक सय ६४ पुगेकोमा आर्थिक वर्ष २०७९/८० मा १२ हजार पाँच सय २८ रहेको छ।

परिवार योजनाको साधन पिल्सको प्रयोग दर तलमाथि रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा आठ हजार तीन सय ७७, आर्थिक वर्ष २०७८/७९ मा नौ हजार छ सय ५० र आर्थिक वर्ष २०७९/८० मा नौ हजार तीन सय चार रहेको छ भने डिपोको क्रमसः १० हजार चार सय ७८, १४ हजार एक सय ८९ र ११ हजार दुई सय ७४ रहेको छ।

कैलालीमा सबैभन्दा कम प्रयोग हुने परिवार योजनाको साधनमा आयुसिडी रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा तीन हजार सात सय ९८, आर्थिक वर्ष २०७८/७९ मा चार हजार नौ सय नौ र आर्थिक वर्ष २०७९/८० मा चार हजार आठ सय ४५ रहेको छ।

जिल्लामा आर्थिक वर्ष २०७९/८० मा पाँच हजार चार सय ७१ सुरक्षित गर्भतन गरेकोमा तीन हजार नौ चिकित्सकिय गर्भपतन गरिएको थियो भने दुई हजार चार सय ६८ जनाको सर्जिकल गर्भपतन गरिएको थियो।

सो आर्थिक वर्षमा गर्भपतन गर्नेमा २० वर्ष मुनिका एक सय २८ जना रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तेजविक्रम शाहीले परिवार योजनाका साधन प्रयोगबारे सचेतना अभावका कारण यसको प्रयोग दर बढाउन नसकिएको बताए। उनले अझैपनि परिवार नियोजनका साधनको प्रयोग बढाउन ग्रामिण क्षेत्रमा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने जरुरी रहेको बताए।

‘सुरक्षित गर्भपतनभन्दा परिवार योजनाका साधन प्रयोग गर्दा महिलाहको स्वास्थ्य अवस्थामा जोखिम कम हुन्छ’ उनले भने –‘तर, अझै पनि आम मानिसले यी साधन कम प्रयोग गरिरहेका छन्।’ सरकारले परिवार योजनाका लागि विभिन्न नीतिगत व्यवस्था गरि कार्यक्रमहरु सञ्चालन गरिहेको छ।

 

  • इमप्लान्ट
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.