• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दोधा नदीमा जैविक तटबन्ध निर्माण

  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिकामा दोदा नदी तटीय क्षेत्रमा करिब पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारी र पुनर्वास नगर विकास कृषि शाखाको समन्वयनमा जैविक तटबन्ध निर्माण गरिएको हो ।

नदीको किनारमा बाढीले गर्न सक्ने जग्गा कटानलाई रोक्ने कार्यसँगै सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस, प्लास्टिक बोरा, स्याउला, बालुवा र मानवीय स्रोत)को उच्चतम् प्रयोग गरेर जैविक तटबन्ध निर्माण गरिएको एमरेड परियोजना मिल अफिसर गोविन्दानारायण उपाध्यायले बताए ।

उनले भने, ‘उक्त क्षेत्रमा जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भूक्षय रोकिएको छ । तटबन्धमा लगाइएका बिरुवाबाट दोहारो फाइदा लिनका लागि स्थानीय भूबनोट र हावापानी सुहाउँदो जातका बिरुवा रोप्ने कार्यमा परियोजनाअन्तर्गत समुदायलाई प्राविधिक एवं आर्थिक सहयोग गरिने छ ।’

एमरेड परियोजना मिल अफिसर उपाध्यायले पुनर्वास नगरपालिका–९ सीता बस्तीस्थित दोदा नदीमा नौ लाख लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणमा नगरपालिकाको तर्फबाट तीन लाख ९९ हजार बजेट रहेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमको तर्फबाट एक लाख १८ हजार र परियोजनाको तर्फबाट तीन लाख ६८ हजार बजेट परिचालन गरिएको थियो ।

स्थानीय प्रेम विकले भने, ‘तर गतवर्ष जैविक तटबन्ध निर्माण भएपछि भू–क्षय पूर्णरूपमा रोकिएको छ, गतवर्ष तटबन्ध हुन नसकेको क्षेत्रमा जैविक तटबन्ध निर्माण कार्यलाई अझ अगाडि बढाए बाढी प्रभावित समुदायलाई राहत हुनेछ ।’

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले जैविक तटबन्ध निर्माणकार्य थोरै लागतमा धेरै ठाउँमा गर्न सकिने र भरपर्दो भएकाले यसलाई निरन्तरता दिइँदै आएको बताए । उनले भने, ‘समाज कल्याण संस्थासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण अगाडि बढाएका छौँ, यस कार्यलाई अर्को वर्षको बजेटमा निरन्तरता दिन्छौँ । स्थानीय स्रोत र साधनको उपयोगसँगै विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकाले जैविक तटबन्धको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको छ ।’

त्यसैगरी नगरप्रमुख शर्माले जैविक तटबन्ध आर्थिक रूपमा मितव्ययी तथा सामुदायिकस्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले बाढी प्रभावित समुदायमा जैविक तटबन्धप्रतिको विश्वास बढेको बताए । उनले भने, ‘यसबाट नदी छेउका खेतीयोग्य जमिन कटान हुनबाट जोगाउने र बाढी आएका बेलामा पानीको बेगलाई नियन्त्रण गरेर मूलधारतिर फर्काउन मद्दत गर्ने भएकाले जैविक तटबन्धको महत्व बढ्दै गएको छ ।’

जैविक तटबन्धन समुदायस्तरमा र समुदायकै परिश्रम र आंशिक लगानीमा जैविक तटबन्ध निर्माण गरिने भएको हुनाले महँगो तटबन्धन ९ग्यालभेनाइज्ड० जालीमा ढुंगा भरेर बनाइएको तटबन्धको उत्तम विकल्पको रूपमा यसलाई लिन थालिएको शर्माले बताए । कारोबारबाट

  • जैविक तटबन्ध
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.