• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

भूकम्प प्रभावितलाई उपकारी नेपाली समूह साउदीद्वारा राहत वितरण

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित

जाजरकोट- उपकारी नेपाली समूह साउदी अरेबियाले भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरेको छ । मंगलबार जाजरकोट जिल्लाको कुशे गाउँपालिका-५ दमदालामा उक्त समूहले न्यानो लुगा वितरण गरेको हो । सो ठाउँका १ सय ४१ वटा ब्लाङ्केट वितरण गरिएको डडेल्धुराको भागेश्वर गाउँपालिकाकी समाजसेवी गीता भट्टले बताइन् ।

गीता भट्टको समन्वयमा सोही भागेश्वर गाउँपालिकाका युवा समाजसेवी पुष्प भट्ट,गीता भट्टका छोरा एलिस भट्ट र विवेक साउदले राहत वितरण गरेका हुन । एलिस भट्टले आफ्नै बुवा आमाको विशेष पहलमा स९परिवार मिलेर विकट क्षेत्रमा प्रत्यक्ष सहभागी भै राहत वितरण गर्न पाउँदा अत्यन्तै खुसी व्यक्त गरे । उनले भने विदेशमा श्रम गरेर यसरी पीडितहरूलाई सहयोग गर्ने सम्पूर्ण मनकारी समाजसेवी ब्यक्तित्वहरुलाई हृदय देखि नै सम्मान व्यक्त गर्न चाहन्छु ।

No description available.

प्रभावित परिवारलाई थोरै भए पनि राहत वितरण गर्न पाउँदा आफूलाई खुसी लागेको गीता भट्टले बताइन । चिसोको समयमा राहत पुगोस् भन्ने उद्देश्यले ब्लाङ्केट वितरण गरिएको उनले बताइन् । चिसो बढेसँगै भूकम्प प्रभावित समस्या परेका छन् । पीडित परिवारलाई चिसोमा राहत पुगोस् भनेर ब्लाङ्केट प्रदान गरिएको उपकारी नेपाली समूह साउदी अरबका अध्यक्ष खेमराज भट्टाले बताए ।

पारिवारिक समाज साउदी अरबद्वारा ५२ हजार नेपाली रुपैयाँ तत्काल छलफल गरी सहयोग गरिएको अध्यक्ष अमृत पौडेलले बताए । कास्की आदर्श सेवा समाज साउदी अरबद्वारा ५२ हजार नेपाली रुपैयाँ सहयोग गरिएको समाजका निवर्तमान अध्यक्ष अमर सपकोटले जानकारी दिए । त्यस्तै समाजका संरक्षक वासुदेव सापकोटाले विपत्तिको समयमा सहयोग पुगोस् भनेर सहयोग गरिएको बताए ।

No description available.

त्यस्तै सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबद्वारा ४० हजार नेपाली रुपैयाँ रकम सहयोग गरेको संस्थाका महासचिव केशबहादुर सिंह जानकारी दिए । समाजका सहसचिव केशवसिंह धामीले आफूहरू उद्देश्य भूकम्प प्रभावितलाई सहयोग पुगोस् भन्ने रहेको बताए ।

संकलन भएको पूरा रकम र समूहको कोषमा मौजाद केही रकमसमेत निकासा गरी चिसोबाट बच्नको लागि रु ३ लाख ४४ हजार बराबरको ब्लाङ्केट १ सय ४१ परिवारलाई वितरण गरिएको उपकारी नेपाली समूहले जनाएको छ । युवा समाजसेवी पुष्प भट्टले विपतको समयमा भूकम्प पीडितहरूसम्म राहत पुगोस् भनी सहयोग गर्ने सहयोगी तथा मनकारी समाजसेवी व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरे ।

No description available.

अभियानमा संस्थाका अध्यक्ष तथा संयोजक खेमराज भट्ट , पारिवारिक समाज साउदी अरबका अध्यक्ष तथा कोर टिम सदस्य अमृत पौडेल, जनसम्पर्क समिति साउदी अरबका निवर्तमान सभापति तथा कोर टिम सदस्य दीपक रेग्मी, कास्की आदर्श समाज साउदी अरबका निवर्तमान अध्यक्ष तथा कोर टिम सदस्य अमर सापकोटा, कास्की आदर्श समाज साउदी अरबका अध्यक्ष मनिष थापा, कास्की आदर्श समाज साउदी अरबका संरक्षक तथा संस्थाका कोषाध्यक्ष वासुदेव सापकोटा , स्याङ्जा सहयोग समाजका अध्यक्ष तथा कोर टिम सदस्य पारस काफ्ले, झापाली समाज साउदी अरबका अध्यक्ष तथा कोर टिम सदस्य राजेन्द्र थापाको विशेष सहयोग रहेको जनाएको छ ।

No description available.

त्यस्तै नेपाल तामाङ घेडुङ शाखा साउदी अरेबिया वरिष्ठ उपाध्यक्ष तथा कोर टिम सदस्य अमृत घिसिङ, आसिष गैरे कोर टिम सदस्य ,गोपाल पंगेनि ,लालीगुराँस नेपाली रेस्टुरेन्टका सञ्चालक तथा कोर टिम सदस्य धिरज साउँद, कोर टिम सदस्य संजोग पाण्डे , साहित्य चौतारी नेपाल साउदी अरेबिया का अध्यक्ष तथा कोर टिम सदस्य भीम विश्वकर्मा,कोर टिम सदस्य याम गैरे,पदम थापा मोरङ ,आदित्य कर्ण, सुरज तिवारी,सुरेन्द्र खनालको अभियानमा विशेष सहयोग रहेको जनाइएको छ ।

उपकारी नेपाल समूह साउदी अरेबिया गत फेब्रुअरीमा मात्रै स्थापना गरिएको थियो भने यो समूहले यस्तै आपत्कालीन अवस्थामा सहयोग गर्ने गरेको छ। जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते राति गएको भूकम्पले ठुलो धनजनको क्षति हुनुका साथै हजारौँ परिवार प्रभावित भएका छन् ।

No description available.

No description available.

  • भूकम्प प्रभावित
मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.