• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

नागरिकताका लागि भौतारिँदै अछामकी पवि

  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

अछाम- साँफेबगर नगरपालिका–३ डिक्रेनीकी पवि रावत ३८ वर्षकी भइन्। १५ वर्षको उमेरमा पविको बिहे दिपेन्द्र रावतसँग भएको थियो। पविको एउटा छोरा छ। उ पनि आर्थिक अभावका कारण कमाउन भारत गएको छ। कक्षा दुईमा पढ्दै गरेको छोरा सुरेश मामासँग भारत गएको छ। जीर्ण घर त्यस माथि पनि गत वर्ष कात्तिक महिनामा आएको भूकम्पले पविको घर चिरा परेको छ।

घरमा बिजुली समेत छैन। घरमा एक्लै बस्छिन् पवि। राति घरमा बिजुली बलेको घर कस्तो हुन्छ होला जस्तो लाग्छ पविलाई। पविको श्रीमान् सम्पर्कविहीन भएको १५ वर्ष भयो। पविको माइत साँफेबगर नगरपालिका-५ नवाठाना हो। पविले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन्। नागरिकताका लागि उनी जनप्रतिनिधि, वडा कार्यालयसम्म पटक पटक धाइरहेकी छन्।

श्रीमानको नागरिकता ल्याएपछि मात्र नागरिकता बन्ने भनेर फर्काउने गरेको उनले बताइन्। छोरा एक वर्षको हुँदा श्रीमानले छाडेर गए। सानैमा छोराको जन्मदर्ता नहुँदा पोषण भत्ताबाट बञ्चित भए। नागरिकता पाइसकेपछि सबैभन्दा पहिले विद्युत् कार्यालयबाट मिटर ल्याएर चर्किएको घर उज्यालो बनाउने उनको रहर छ।

विगतका जनप्रतिनिधिलाई समेत पटक पटक भन्दा कुनै सुनुवाइ नगरेको र अहिलेका वडाध्यक्ष कुलबहादुर कुँवरलाई समेत जानकारी गराउँदा रोहवरका बस्ने मान्छे ल्याएर आएपछि मात्र बन्छ भनेर भन्ने गरेको पविले बताइन्। उनले भनिन्,‘ नागरिकताका लागि धेरै ठाउँ धाएँ, भेटेका नेता, जनप्रतिनिधि सबैलाई भने तर कसैले वास्ता गरेनन्। श्रीमानले भारततिर अर्की बिहे गरेर बसेको छ भन्ने सुनेको छु। यत्रो १५ वर्ष भइसक्यो अहिलेसम्म मेरो सम्पर्कमा छैनन्। अरू मान्छेको मुखबाट सुन्छु भारततिर छ भनेर।’

श्रीमानले छाडेदेखि सासु ससुराले समेत उनलाई वास्ता गर्न छाडिदिए। श्रीमान छाडेपछि ३ वर्षसम्म उनी माइतमै बसिन्। त्यहाँ पनि बस्ने वातावरण नभएपछि उनी फेरि आफ्नै फर्किन्। आफन्तले गाउँ छाडेर जा भन्दै कुटपिट गरेको समेत उनले बताइन्। ‘श्रीमान् नभएको महिलाको गाउँ घरमा इज्जत नै हुँदैन। गाउँ निकाला गर्न धेरै मान्छे लागे अहिलेसम्म ज्यान जोगाएर बसेको छु। घर र गाउँ छोडेर जा भन्दै कोदालोले टाउको हानेको चोट छ, उनले रुदै भनिन्। अन्नपूर्णबाट

  • नागरिकता
शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.