धनगढी- कैलालीमा लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-४ का ६० वर्षीया प्रमा डगौराको बुधवार साँझ मृत्यु भएको हो। घर नजिकै लडेर गम्भिर घाईते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















