• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

रानी जमरा कुलरियामा विद्युत् उत्पादन सुरु, प्राधिकरणलाई दिन आनाकानी

  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित

धनगढी- पैसा नपाउने भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा–कुलरिया सिँचाइ आयोजनाले प्राधिकरणलाई विद्युत् उपलब्ध गराउन आनाकानी गरेको छ । गत पुस पहिलो साता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त आयोजनामा रहेको ४.७१ मेगावाटको पावर प्लान्टको उद्घाटन गरिसकेका छन् ।

अहिले आयोजनाले विद्युत् उत्पादन गरेर आन्तरिक रूपमा खपत गर्दै आएको छ । तर, प्राधिकरणलाई बिजुली दिन सुरु गरेको छैन ।उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुअघि अहिले ‘इलेक्ट्रिक र मेकानिकल’ प्रणालीको परीक्षण कार्य भइरहेको छ ।

रानी जमरा सिँचाइ आयोजनाको बाँधस्थल चिसापानीस्थित कर्णाली नदीदेखि नहरमार्फत लगिएको पानीबाट जानकी गाउँपालिकाको कटासेमा निर्मित आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिएको हो । आयोजना कार्यालयका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर नवीन पौड्यालले प्राविधिक परीक्षण कार्य सकिएपछि उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताए ।

‘विद्युत् उत्पादन सुरु भइसक्यो । उत्पादित विद्युत्बाट हाइड्रोपावरको कार्यालयमा बत्ती बाल्न थालिएको छ,’ उनले भने, ‘परीक्षणका क्रममा रहेकाले प्रसारण लाइनमा जोड्न नमिलेको हो, विद्युत् उत्पादन गर्ने इलेक्ट्रिक र मेकानिकल सिस्टम परीक्षण सकिएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्छौँ ।’

परीक्षणको काम सकिएपछि रानी जमराबाट उत्पादित विद्युत् लम्कीस्थित विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिनेछ । ‘पैसा नआउने भएर प्राधिकरणलाई बिजुली उपलब्ध नगराएको होइन । प्राधिकरणको ग्रिडमा बिजुली जोड्न केही सामग्री थप्दै छौँ । केही दिनमै त्यो काम सकिन्छ,’ उनले भने, ‘त्यसपछि विद्युत् उत्पादन सुरु हुन्छ । त्यसपछि प्राधिकरणलाई बिजुली उपलब्ध गराउँछौँ ।’

हिउँदका कारण अहिले प्राधिकरणले भारतबाट बिजुली आयात गरिरहेको छ । त्यो विद्युत् उपलब्ध भएमा आन्तरिक माग धान्न सहज हुने र आयात गर्दा बिदेसिने मुद्रा पनि कम हुने प्राधिकरणको विश्वास छ । ४.७१ मेगावाट विद्युत्ले दुई जिल्लाको घरायसी माग ९लोड० धान्न सक्छ । ‘अहिले हिउँदमा यो बिजुलीको छुट्टै महत्व छ । तर, आयोजनाले उक्त बिजुली उपलब्ध गराएको छैन,’ प्राधिकरणका उच्च अधिकारीले बताए ।

सरकारले नै बनाएको हुनाले उक्त बिजुली प्रयोग गर्न पाउनुपर्ने प्राधिकरणको दाबी छ । आयोजनालाई पैसा नबुझाए पनि प्राधिकरणले सरकारले त्यसबापतको राजस्व भने बुझाउनुपर्नेछ । तैपनि, आयोजनाले बिजुली उपलब्ध नगराएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । यद्यपि, आयोजनाले प्राधिकरणलाई निःशुल्क बिजुली दिन नहुने भन्दै उचित निकास निकाल्न विभागमा आग्रह गरेको छ ।

‘कम्पनी मोडलमा हुन्छ वा बोर्ड नै बनाएर हुन्छ । व्यावसायिक ढंगले नै आयोजना सञ्चालनका लागि नीतिगत निर्णय गर्न विभागलाई आग्रह गरेका छौँ,’ आयोजनाका एक उच्च अधिकारीले भने, ‘सिँचाइ नीतिमा बोर्ड बनाएर नै सिँचाइ आयोजनाको पावर प्लान्ट सञ्चालन गर्ने परिकल्पना छ, सोहीअनुसार बोर्ड बनाउन प्रस्ताव गरेका छौँ ।’

  • विद्युत् उत्पादन
बिहिबार, माघ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

समाचार

सबै

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.