• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

बाजुरामा दलित जेहेनदार विद्यार्थीले धानेको सामुदायिक विद्यालय

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित

मार्तडी- बाजुराको बडीमालिका नगरपालिका–७, चुथीस्थित सामुदायिक कालिका आधारभूत विद्यालयलाई दलित विद्यार्थीले धानेको छ । २०५३ सालमा स्थापना भएको यस विद्यालयमा अधिकांश दलित विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल जम्मा ६२ जना बालबालिका अध्ययनरत रहेको प्रधानाध्यापक सहदेव पाध्यायले बताए । प्रधानाध्यापक पाध्यायका अनुसार बालविकास केन्द्रमा १५ जना छात्रछात्रामध्ये दुई जना दलित छन् ।

त्यसै गरी कक्षा १ मा ११ जना छात्रछात्रामध्ये पाँच जना, कक्षा २ मा १२ जनामध्ये सात जना, कक्षा ३ मा छ जनामध्ये तीन जना दलित विद्यार्थी अध्ययनरत रहेको प्रअ पाध्यायले जानकारी दिए । कक्षा ४ मा सात जनामध्ये चार जना, कक्षा ५ मा ११ जनामध्ये नौ जना विद्यार्थी दलित छन् । कालिका आधारभूत विद्यालय दलित र निम्न आर्थिकस्तर भएका विद्यार्थीले पढ्ने शैक्षिक थलो बनेको छ ।

पेसा, व्यवसाय, वैदेशिक रोजगारमा संलग्न तथा आर्थिकस्तर सम्पन्न भएका परिवारका छोराछोरी बोर्डिङ स्कुल तथा सुविधायुक्त विद्यालयमा पढ्ने गरेको सो विद्यालयका शिक्षक जङ्गबहादुर विकले बताए । उनका अनुसार बाँकी रहेका दलित बालबालिका र आर्थिक आयस्तर कम भएका बालबालिका यस विद्यालयमा पढ्ने गरेका छन् । बडीमालिका नगरपालिकामा २५ वटा सामुदायिक विद्यालय रहेका छन् ।

ती सामुदायिक विद्यालयमध्ये २१ वटा सामुदायिक विद्यालयमा दलित विद्यार्थी छन् भने बाँकी चार वटा विद्यालयमा दलित विद्यार्थी शून्य छन् । पाँच हजार २१० विद्यार्थीमध्ये बडीमालिका नगरपालिकामा एक हजार ३८६ दलित विद्यार्थी छन् । बडीमालिका नगर शिक्षा शाखाका प्राविधिक सहायक रामबहादुर कटुवालले कैलाशेश्वरी माध्यमिक विद्यालयमा ३२९ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । तीमध्ये छात्रा १७७ जना र छात्र १५२ जना विद्यार्थीमध्ये ७३ जना दलित तथा विपन्न विद्यार्थी रहेका छन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २७४ जना विद्यार्थीमध्ये ११ जना दलित तथा विपन्न, नेपाल राष्ट्रिय विद्यालयमा ४३५ विद्यार्थीमध्ये दलित विद्यार्थी ५८ जना र खातीभिटा आधारभूत विद्यालयमा चार जना दलित विद्यार्थी रहेको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ । त्यसै गरी सत्यवादी माध्यमिक विद्यालयमा ११९, घटालेश्वरी आधारतभूत विद्यालयमा १५, चोयाकोट माविमा ९३ र जाल्पादेवी माध्यमिक विद्यालयमा ४६ जना दलित विद्यार्थी रहेको जनाइएको छ ।

मालिका माविमा ३८३, त्रिभुवन आधारभूत विद्यालयमा ४१, जनप्रकाश आविमा सात, मस्टेश्वरी आधारभूत विद्यालयमा ५३, लक्ष्मी माविमा २९, बालमन्दिर आधारभूत विद्यालयमा १४९ जना, ज्ञानोदय माविमा १९ जना र द्वारिका आधारभूत विद्यालयमा १४ जना दलित तथा विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा नियमावलीको नियम ७७ अनुसार पहाडी जिल्लाको हकमा एक जना शिक्षक बराबर कम्तीमा ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था रहेको छ तर बहुसङ्ख्यक विद्यालयमा तोकिएको सङ्ख्याको आधा पनि विद्यार्थी छैनन् । “राजनीतिक दबाबका आधारमा विद्यालय खुल्ने, व्यवस्थापन राम्रो नहुने र गुणस्तर सुधार नआउने गरेको अभिभावक नरबहादुर विकले बताए । गोरखापत्रबाट

  • सामुदायिक विद्यालय
सोमबार, फागुन १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.