धनगढी- कैलालीको टीकापुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्। टीकापुर नगरपालिका–४ इन्द्रैया स्थित खेतमा नामथर नदुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव शुक्रवार दिउँसो फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















