• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ४. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

मेलमिलापको माध्यमबाटै विवादको छिनोफानो

  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित

कञ्चनपुर- मेलमिलापका माध्यबाट शुक्लाफाँटा नगरपालिकाको न्याायिक समितिले २३ वटा विवादको छिनोफानो गरेको छ। चालु आवमा न्यायिक समितिमा दर्ता भएका २३ र गत आवबाट सरिआएका दुई गरी २५ विवाद दर्ता भएका थिए। दुई विवाद विचाराधीन अवस्थामा छन्।न्यायिक समितिका कर्मचारी सुरेन्द्रदेव भट्टका अनुसार सबैभन्दा बढी जग्गा साँध सिमानाका ११, बाटोसम्बन्धी चार, ज्याला मजदुरीका चार, लेनदेनका चार, इज्जत अमानद अनुसार खानलाउन नदिएको एक र गालीबेज्जतीको एक विवाद दर्ता भएका हुन्।

समितिमा विवाद लिएर आउने पक्ष र विपक्षलाई सँगै राखेर जीत जीतको भावना हुने गरी विवादको छिनोफानो गर्ने कार्य हुँदै आएको भट्टले बताए। न्यायिक समितिका संयोजक नगर उपप्रमुख कल्पना पन्तले मेलमिलापको कार्यलाई प्रभावारी बनाउनका लागि मेलमिलापकर्ता, न्यायिक समितिका पदाधिकारी र सरोकारवाला गरी ८६ जनालाई पुर्नताजगी तालिम प्रदान गरी दक्ष पार्ने कार्य गरिएको बताइन्।

‘न्यायिक समितिका आएका विवादलाई सहज रुपमा मेलमिलापको माध्यमबाट टुङ्गो लगाउनका लागि तालिमको व्यवस्था गरेका हौँ’,उनले भनिन्, ‘वडामा आउने विवादलाई सूचीकृत मेलमिलापकर्ताले छिनोफानो गर्दै आएका छन्।’

न्यायिक समितिमा आएका विवादको म्याद तामेली गर्नका लागि टाढा टाढासम्म जानुपर्ने हुँदा कर्मचारीलाई सवारी साधनको अभाव रहेको उनले उल्लेख गरिन्। न्यायिक समितिको क्षमता विकास गर्न र नागरिकमा न्यायको प्रत्याभूति गर्न न्यायिक निकायसँग समन्वय तथा सहकारिताको नीति अवलम्बन गरिएको जानकारी दिँदै संयोजक पन्तले घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक विभेद् जस्ता विवादमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको बताइन्।

‘न्यायिक समितिमार्फत न्यायनिरुपणको कार्यलाई प्रभावकारी र सर्वसुलभ बनाउनका लागि कार्य अगाडि बढाएका छौँ’, उनले भनिन्, ‘सामुदायिक मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारी कर्मचारीलाई आवश्यकतानुसार क्षमता विकासका कार्यक्रम सञ्चालन हुँदै आएका छन, आगामी आवमा पनि यस कार्यलाई निरन्तरता दिन्छौँ।’

आउँदो आवदेखि नगरपालिकाका सबै वडा कार्यालयमा मेलमिलाप केन्द्रको स्थापना र स्तरोन्नति गरी सबै विवाद दर्ता गर्ने, विवादित पक्ष झिकाउने, मेलमिलाप प्रक्रिया सम्पादन गर्ने आदि कार्य वडा तहबाट गरी मेलमिलापबाट विवाद निरुपण गर्न कार्य अगाडि बढाइने उनको भनाइ छ।

न्यायिक प्रक्रियालाई सहज बनाउनका लागि नगरपालिकाद्वारा जारी गरिएका स्थानीय कानुनको आवश्यकताअनुसार संशोधन, परिमार्जन तथा एकीकरण गर्ने कार्य आउँदो नगर सभामार्फत गर्ने योजना अघि सारिएको छ। संविधानको धारा २१७ मा व्यवस्था भए अनुसार कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने प्रावधान रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिलाई दुई किसिमको अधिकार क्षेत्र रहेको छ।

ऐनको दफा ४७ (१) अन्तर्गतका विवादको निरुपण (कारबाही र किनारा) गर्ने र सोही ऐनको दफा ४७ (२) अन्तर्गतका विवाद मेलमिलापको माध्यमबाट मात्र विवाद समाधान गर्ने अधिकार रहेको छ। रासस

 

  • विवादको छिनोफानो
आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ४.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.