• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

कठरिया भाषा संरक्षणमा जोड दिइँदै

  •   शनिबार, जेठ २६, २०८१ मा प्रकाशित

धनगढी- कैलालीमा लोपोन्मुख कठरिया भाषा संरक्षणमा जोड दिइएको छ । भाषा संरक्षणका लागि कठरिया समुदायको बसोबास रहेका गाउँमा ‘कठरिया भाषा सरासर लेख्ने र पढ्ने’ कक्षा सञ्चालन गरिएको हो ।
हिमाली आदिवासी समाज काठमाण्डौँ र कठरिया समाज नेपालको सहकार्यमा जिल्लाका विभिन्न पालिकामा रहेका कठरिया समुदायका पन्ध्र वटा गाउँमा कक्षा सञ्चालन गरिएको हिमाली आदिवासी समाजका फिल्ड सुपरभाइजर टीआर कठरियाले जानकारी दिए ।

उनका अनुसार हरेक गाउँमा एक महिना कक्षा सञ्चालन गरिएको र हरेक कक्षामा नेपालीमा पढ्न र लेख्न सक्ने २५ देखि ३० जना कठरिया समुदायका युवायुवतीको सहभागिता रहेको थियो । कठरिया भाषाका तालिम प्राप्त १५ जना प्रशिक्षकबाट कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । कक्षा वैशाख पहिलो साताबाट सुरु गरिएको र जेठ २३ गतेसम्म सञ्चालन भएको कठरियाले बताए ।

घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका,जानकी गाउँपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडाका कठरिया जातिको बसोवास रहेका गाउँमा कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार उक्त पालिकाकाका कठरिया समुदायको बसोबास रहेका बगुलहिया,सिसैया,तपा,कोटा, मुडा, कोटातुलसीपुर, सुँगरखाल, भुरुवा, सिम्री, घुसरी गाउँ,लक्कड,मुनुवा,चर्रा,पवेरा र लौसा गाउँमा भाषा कक्षा सञ्चालन गरिएको थियो ।

‘कठरिया भाषा लोप हुने अवस्थामा पुगेको छ । अन्य भाषाको प्रभावले गर्दा पछिल्ला पुस्ताले भाषा बिर्सिने अवस्था भएको छ’, उनले भने, ‘कक्षा सञ्चालन पश्चात पछिल्ला पुस्तामा आफ्नो भाषाको जागरण आएको छ,साथै पुरानो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने जागरण पनि भयो ।’ कठरिया भाषा पढ्न र लेख्न युवापुस्तालाई उत्पे्ररित गर्न भाषा कक्षा सञ्चालन गरिएको उनको भनाइ छ । कठरिया समुदायका बुद्धिजीवीको सुझाव सल्लाहका आधारमा पाठ्यपुस्तक निर्माण गरि कक्षा सञ्चालन गरिएको उनले बताए ।

कठरिया भाषाको कक्षा लिएपछि पढ्न र लेख्न धेरै सजिलो भएको घोडाघोडी नगरपालिका–१२ कोटाकी ईन्द्रा कठरियाले बताइन् । उनले भनिन्–‘पहिले आफ्नै भाषा बोल्दा पनि अल्मलिने हुन्थ्यो,धेरै कुरा थाहा नै थिएन् । कक्षा लिएपछि पढ्न र लेख्न सक्ने भइएको छ ।’

कठरिया भाषा लोप हुन नदिन यसको संरक्षणका लागि ‘कठरिया भाषा सरासर पढ्ने र लेख्ने’ कक्षा सञ्चालन गरिएको कठरिया समाज नेपालका महासचिव जितेन्द्र कठरियाले बताए । उनले भने,–‘हामीले अरु भाषा बोल्दाबोल्दै आफ्नो भाषाको प्रयोग कम गर्न थाल्यौँ । भाषाका साथसाथै आफ्ना पुराना संस्कृतिको बारेमा पछिल्ला पुस्तालाई जानकारी होस् भनेर कठरिया भाषा सरासर पढ्ने र लेख्ने कक्षा सञ्चालन गरेका हौँ ।’ भाषा कक्षाले कठरिया भाषाप्रति कठरिया समुदायमा उत्साह बढेको उनको भनाइ छ ।

 

  • कठरिया भाषा
शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ४.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.