धनगढी- कैलालीबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ बाट बिशेष सुचनाकोआधारमा सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाइ उनको घरमा चेकजाँच गर्दा ५४० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।