• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

कैलाली- कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एसआईएल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडीमा आयाेजना गरेकाे स्थानीय परियाेजना सल्लाहकार समितिकाे बैठकका सहभागीहरुले साे कुरा औंल्याएका हुन् ।

पछिल्लाे समय कठरिया समुदायको भाषा दिनानुदिन अन्य भाषीहरुकाे प्रभावमा परिरहेकाे कारणले साेकाे संरक्षण, सम्बर्द्धनका लागि मातृभाषी स्वयम्, स्थानीय सरकार, भाषा सम्बन्धि काम गर्ने संघ, संस्था र अन्य सराेकारवालहरुकाे सहकार्य र सक्रियता आवश्यक रहेकाे सहभागिहरुले बताए ।

कठरिया समुदायकाे बसाेबास रहेकाे १५ वटा कठरिया गाउँहरुमा कठरिया भाषा पढाइ प्रवाह परियाेजना लागु गरिएकाे थियाे । परियाेजना एसआईएल ईन्टरनेशल नेपाल र हिमाली आदिवासी समाज नेपाल काठमाडौंकाे साझेदारीमा भएकाे थियाे । परियाेजना सम्पन्न भएपश्चात् साेमवार स्थानीय परियाेजना सल्लाहकार समितिकाे बैठक आयोजना गरिएकाे थियाे ।

साे बैठकमा बाेल्दै घाेडाघाेडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले हरेक जाती/समुदायकाे पहिलाे पहिचान भनेकाे उनीहरुले बाेल्ने भाषा नै भएको बताउँदै हरेक जाती/समुदायले आफ्नाे भाषासँगै संस्कृति र संस्कार जाेगाई राख्नुपर्ने बताए । उनले भने ‘पालिकामा बासाेबास गर्ने सबै समुदायकाे भाषा, कला, संस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन गर्ने जिम्मेवारी हाम्राे हाे । साे भित्र कठरिया समुदायको माैलिकता संरक्षण समेत पर्दछ ।’ कठरिया समुदायले आफ्नाे पहिचान बचाउन पछिल्लो समय सक्रियता बढाइरहेकाे सकारात्मक प्रयास भएकाे समेत नगर प्रमुख रावतले बताए ।

कठरिया भाषा पढाइ प्रवाह परियाेजना अन्तरगत जिल्लाकाे काेंटा, तपा, सिसैया, बगुलइहिया, चर्रा, मुनुवा, लक्कड, घुसरी, सुगरखाल, सिमरी, तुल्सिपुर, भुरवा, मुडा गाउँ, पबेरा र लाैसा गरि १५ वटा गाउँमा कठरिया भाषा सरासर पढ्ने र लेख्ने १ महिने कक्षा संचालन गरिएकाे थियाे । साे कक्षामा कठरिया समुदायकाे उत्साहजनक सहभागीता र सिकाई कृयाकलापहरु औंचित्यपूर्ण देखिएकाे परियाेजनाकाे दातृसंस्था एसआईएल ईन्टरनेशनल नेपालका कन्ट्रि डाईरेक्टर पृथ्वी चाैधरीले बताए । उनले सधैंभरि बाहिरी संघ, संस्थाले साथ, सहयाेग र सहकार्य गर्न नसक्ने भएकाले आफ्नाे लागि आफै समेत सचेत भई कार्यहरु गर्नुपर्ने कठरिया समुदायलाई सुझाए । साथै कन्ट्रि डाईरेक्टर चाैधरीले दातृ संस्थाकाे परिचय, उदेश्य, हालसम्म गरिएकाे कृयाकलाप तथा भाषा संरक्षण र विकासका आगामी याेजनाहरुकाे बारेमा प्रकाश पारेका थिए ।

उक्त परियाेजना र १ महिने कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षाकाे प्रगति विवरण साझेदार संस्था हिमाली आदिवासी समाजकी कार्यक्रम संयाेजक टेसी डेमा भाेटेले प्रस्तुत गरेकाे बैठकमा घाेडाघाेडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी, कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तारामल कठरिया, कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरियालगायत स्थानीय जनप्रतिनिधि, कठरिया समाज नेपालका पदाधिकारी, कठरिया सरासर पढ्ने, लेख्ने किताबका लेखक, शिक्षक, कक्षाका सहभागी, गाउँका बडघर, भल्मन्सा र पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे । स्थानीय परियाेजना सल्लाहकारहरुकाे बैठककाे सहजिकरण हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टिआर कठरियाले गरेका थिए ।

  • कठरिया भाषा
मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.