कैलाली । क्ंञ्चनपुर को भिमदत्त १८ बाट लागु औषध सहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
कञ्चनपुर,को भिमदत्त १८ सालघारी स्थित बस्ने बर्ष ४१ को गणेश पाण्डे लाई प्रहरीले प्रकाउ गरेको हो । उनले संचालन गरेको किराना तथा नास्ता पसलमा शंका लागी चेकजाँच गर्दा ११।८७ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ , डिजिटल काटा फेला पारी उक्त पदार्थ, र निजलाई नियन्त्रणमा लिई, थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अबैध लागू औषध सहित मानिस पक्राउ
अबैध लागू औषध सहित मानिस पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













