कैलाली । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय डोटीले सचेतना कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटी मातहत इलाका प्रहरी कार्यालय आदर्श, प्रहरी चौकी तलकोट र खड्यौलीबाट खटिएको प्रहरी टोली द्वारा आआफ्नो वडा एरियामा पर्ने विभिन्न स्थानमा सो कार्यक्रम गरिएको हो ।
स्थानिय जनप्रतिनिधि, समाजसेवी,व्यापारी, बुद्धिजीवी,ज्येष्ठ नागरिक र अन्य सर्वसाधारण लगायतको सहभागितामा विश्व जेष्ठ नागरिक दुर्व्यवहार जागरुकता” दिवसको अवसर पारेर सो कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सचेतना
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सचेतना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













