धनगढी । कैलालीमा प्रहरीले लागु औषध सहित एक मानिस लाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा धनगढी ८ का २७ बर्षिया राकेश चौधरी रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी ८ क्याम्पस चोकबाट चौधरीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.













