कैलाली । प्रहरीले २ किलो गाँजा सहित १ जना मानिस पक्राउ गरेको छ । आज धनगढी ३ अस्थायी प्रहरी
पोष्ट चटकपुरबाट खटिगएको प्रहरी टोलीले दलजित सिहलाई २ किलो गाँजा सहित प्रकाउ गरेको हो । भारत संग्रौला जिल्ला घर बताउने उनलाई प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ किलो गाँजा सहित सिंहलाई नियन्त्रण लिई यस कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बताए ।













