कैलाली ।प्रहरीले फरार एक लाई मालाखेतीबाट प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा गोदावरी ४ का २२ बर्षिया सन्तोष सहानी रहेका छन ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा रु।१०,०००।–जरिवाना तोकिएको गोदावरी ४ बस्ने उनलाई बुधबार इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले घर ठेगानाबाट पक्राउ गरि जिल्ला अदालत कैलाली समक्ष पेश गरेको प्रहरीले जनाएको छ ।
फरार एक पक्राउ
फरार एक पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













