• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

साविककै सात मन्त्रालय कायम

  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले टुक्राएका मन्त्रालय हटाएर साविककै मन्त्रालय कायम गरेको छ ।
प्रदेश प्रमुख नजिर मियाँले बिहिबार प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्दै मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गर्दै साविककै मन्त्रालय कायम गरेका हुन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गरेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रालय संख्या कायम गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
साविककै मन्त्रालय कामय गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी जलस्रोत तथा शहरी विकास मन्त्री रहेका अक्कलबहादुर रावललाई दिइएको छ । शिक्षा, युवा तथा खेलकुद मन्त्री रहेकी लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रहेका कैलाश चौधरीलाई साविककै भौतिक पुर्वाधार विकास मन्त्रालय, कृषि तथा भूमिसुधार मन्त्री टीका थापालाई साविककै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमप्रकाश भाट सरललाई साविककै सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्री माया पन्तलाई साविककै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश मन्त्रिपरिषद्को निर्णयमा असार १६ गते मन्त्रालय टुक्राइएर तीन मन्त्रालय थप गरिएको थियो । नेकपा एमालले असार २० गते समर्थन फिर्ता लिदै एमालेबाट मन्त्री भएका तीन जना सरकार छोडेपछि प्रदेश सरकारले मन्त्रालय घटाउने तयारी गरेको थियो । प्रदेश सरकारको प्रवक्ता, आर्थिक मामिला रावलले विगतमा रहेको सात मन्त्रालय कायम हुने गरी मन्त्रिपरिषद्ल निर्णय गरी सिफारिस गरेकोमा बिहिबार प्रदेश प्रमुखले निर्णय कार्यान्वयन गरेको बताए ।
उनले नेकपा एमालेको दवावमा मन्त्रालय संख्या बढाइएको भएपनि एमालेले असार २० गते प्रदेश सरकारबाट बाहिरिएपछि १० वटा मन्त्रालय कायम राखिराख्न उपयुक्त नदेखिएकोले मन्त्रालय संख्या घटाइएको बताए ।

No description available.

  • साविककै सात मन्त्रालय कायम
बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

समाचार

सबै

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.