• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

‘नेतृत्वको विकल्प खोज्ने कुरा उठेको छैन’

  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित

काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टीभित्र नेतृत्वको विकल्प खोज्ने कुरा नउठेको स्पष्ट पारेका छन् । बाहिर यस प्रकारको बहस उठाउने प्रयास भएपनि पार्टीभित्र सबै नेतृत्वको विकल्प नभएकोमा एकमत रहेको स्पष्ट रहेको सापकोटाले जानकारी दिएका हुन् ।

केन्द्रीय कार्यालय जारी पार्टीको पदाधिकारी बैठकबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले आजको छलफलमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए । उनीहरूले वर्तमान परिस्थिति र पार्टी निर्माणको एजेन्डामा केन्द्रित भएर धारणा राखेको सापकोटाको भनाई छ ।

‘बैठकको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले मनमा लागेका वैचारिक, राजनीतिक र सैद्धान्तिक सबै कुरा खुला रूपमा राख्नुहोस् भनेर भन्नुभयो । त्यसैले सबैले गुणात्मक ढंगले फरक र विस्तृत रूपमा कुराहरू राख्नुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक स्थितिको प्रभाव, पार्टी निर्माण लगायत धेरै कुराहरू आएको छ’ उनले भने ।

सापकोटाका अनुसार हिजो र आजको बहसमा आगामी दिनमा संघर्षका रूपहरू कस्ता हुन्छन्, सडक र सदनलाई कसरी जोड्ने र कसरी प्रभावकारी बनाउने, जनपरिचालनको रूपहरू कस्तो हुने लगायतका विषय उठेका छन् । ‘१६ देखि २५ वर्षको जनसङ्ख्या ६१ लाख छ । त्यो जनसङ्ख्यालाई जनयुद्ध र गणतन्त्रात्मक आन्दोलनबारे कम जानकारी छ । अहिले विज्ञान प्रविधिको पनि विकास भएको छ । यसलाई मध्यनजर राखेर पार्टी निर्माणमा लाग्ने विषय उठेका छन् ।’

उनले पदाधिकारी बैठकपछि पार्टीको स्थायी समितिको बैठक बस्ने र त्यसले विस्तृत रूपमा खाका तयार पार्ने जानकारी दिए । त्यसपछि केन्द्रीय समितिले दुवै कमिटीको बहसलाई संश्लेषण गरेर नयाँ योजना तयार गर्ने उनले जानकारी दिए ।

उनले यो व्यवस्थाको बारेमा पनि बहस गर्ने बेला आएको जिकिर गरे । ‘गणतन्त्र स्थापनापछि हामीले यसबारे बहस चल्न भनेका थियौँ । अब हामीले यो प्रस्ट पार्नुपर्ने बेला आएको छ– यो सिस्टम कुन सिस्टम होरु यो कस्तो खालको गणतन्त्र हो, यो जनगणतन्त्र हो कि बुर्जुवा वा सङ्क्रमणकालीन रु’

फरक प्रसङ्गमा नेता सापकोटाले आफ्नो पार्टीले इमानदारितापूर्वक स्वाभाविक प्राकृतिक खालको वामपन्थीहरूबिच गठबन्धन गरी समग्र कम्युनिस्ट पार्टी पुनर्गठन गर्ने तयारी गरे पनि बिचमा नै धोका पाएको बताए । माओवादीले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे समीक्षा गरिरहेको छ । शक्रबारदेखि सुरु भएको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले यसै विषयमा केन्द्रित रहेर ब्रिफिङ गरिरहेका छन् ।

हिजो अध्यक्ष प्रचण्डसहित ६ जनाले आ–आफ्ना धारणा राखेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले धारणा राखेका थिए । रातोपाटीबाट

  • नेकपा माओवादी
शनिबार, साउन १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.