कैलाली । क्षतिपुर्ति दिने भएपछि मृतकका परिवार सब बुझन तयार भएका छन ।
धनगढीको नोभा हस्पिटलले मृतकका परिवारलाई साढे १३ लाख रुपैयाँ दिने भएपछि परिवार सब बुझन तयार भएका हुन ।
मृतकका मामा फूलाराम चौधरीले अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको बताए।
चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए। नोभा हस्पिटलमा उपचारका क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएको थियो ।
क्षतिपुर्ति दिने भएपछि मृतकका परिवार सब बुझन तयार
क्षतिपुर्ति दिने भएपछि मृतकका परिवार सब बुझन तयार
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













