धनगढी । कैलालीवाट लागु औषध सहित एक जना मानिसलाइ प्रहरीले पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा धनगढी ७ वस्ने अर्जुन चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी ७ जोखर तालबाट सोही ठाउ बस्ने बर्ष २५ को चौधरीलाइ १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।













