धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिइरहेका छन् ।
नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएको ३०औं दिनमा मुख्यमन्त्री सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिइरहेका हुन् । उनले शुक्रबार साँझ साढे ४ बजे बसेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिंदै (Live)
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिंदै (Live)
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













