• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ११ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

भजनीमा वनले हटाएका चार बस्ती पुनःस्थापना गर्न माग

  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित

धनगढी- डिभिजन वन कार्यालय पहलमानपुरले डोजर लगाएर हटाएका भजनी नगरपालिका–१ स्थित चार वटा बस्तीलाई पुनःस्थापना गर्न माग गरिएको छ । बस्ती रक्षक संयुक्त संघर्ष समितिले हटाइएका चार बस्तीलाई पुनःस्थापना गर्न माग गरेको हो ।

बर्षातको समयमा नागरिकलाई अप्ठ्यारो पर्ने गरी वनले डोजर चलाई बस्ती हटाउनु गम्भीर षडयन्त्र भएको समितिले ठहर गरेको छ । बस्ती पुनःस्थापनाका लागि भजनीमा शुक्रवार संघर्ष समितिले एक कार्यक्रमको आयोजना समेत गरेको छ । सो कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सरोकारवाला र सबै राजनीतिक दलका नगर इन्चार्जको उपस्थिति रहेको र हटाइएका बस्तीलाई पुनःस्थापना गर्न आवश्यक पहल गर्ने निर्णय समेत भएको संघर्ष समितिका संयोजक वसन्त नेपालीले निशाना न्युजलाई जानकारी दिए ।

कार्यक्रममा नेपाल बसोवास बस्ती संरक्षण समाज नेपालका केन्द्रीय अध्यक्ष कुमार कार्की, भूमिअधिकार मञ्चका प्रदेश सचिव रामबहादुर चुनाराको उपस्थिति रहेको थियो ।

बस्ती पुनःस्थापनाका लागि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी सरोकारवाला निकाय र राजनीतिक दलका प्रतिनिधि सबैको हस्ताक्षर रहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीले पनि बस्ती पुनःस्थापनाका लागि पुनर्विचार गरिने जनाएको उनले बताए । जनताको हकहितका लागि सदैव तत्पर भएर लाग्ने नगरप्रमुख केवल चौधरीले आश्वासन दिएको उनले बताए । डिभिजन वन कार्यालयले गत असार १० गते उक्त बस्तीमा डोजर चलाएको थियो ।

सास्ती खेप्दै बस्तीका नागरिक

बस्ती हटाएपछि बसोवास गर्ने नागरिकले सास्ती खेप्दै आएका छन । बस्तीका घरटहरा वनले हटाएपछि बसोवास गर्ने नागरिकले सास्ती खेप्दै आएका हुन ।

वर्षातको समयमा उनीहरुको पालमूनिको बास रहेको स्थानीयले बताएका छन् । सर्पको डर उत्तिकै छ,पानी,लामखुट्टेका कारण बस्न असहज भइरहेको स्थानीय धनसरा विकले बताइन्।

चार बस्तीका ४३५ मानिस यहाँ बसोवास गर्दै आएको उनले बताइन । बस्तीका केही व्यक्तिमा झाडापखालको प्रकोप देखिएको,कसैलाई ज्वरो आउने,वान्ता हुने जस्ता लक्षण देखापरेको उनले बताइन् ।

No description available.

No description available.

  • पुनःस्थापना गर्न माग
शनिबार, साउन १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

समाचार

सबै

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ११ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.