धनगढी । कैलालीका विभिन्न स्थानवाट प्रहरीले भन्सार छलीका करिव एक लाख २३ हजार वढीका सामान वरामद गरेको छ ।
कैलालीको टिकापुर ९ खैरीपुर,भजनी ५ लालबोझी, कैलारी ५ पबेरा र ७ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु १,लाख २३, हजार वढीका सामान प्रहरीले वरामद गरेको हो । सो मुल्य पर्ने प्याज, चिनी, दाल, केराउ, खाने तेल, सुर्ती, चप्पल, पानीपुरी, सिलिङ पंखाको ब्याट्री, औषधि, खुर्सानी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले वरामद गरेको जनाएको छ ।
भन्सार छलिका सामान बरामद
भन्सार छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













