कैलाली । कञ्चनपुरमा लागुऔषध कारोवारीलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पंकज चौधरी रहेको प्रहरीले जनाएको छ । आईवार साँझ लागुऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो
शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त ३ तिलकपुरबाट सोही ठाउँ का २८ वर्षिया चौधरीलाई ०।२७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको वताइएको छ ।
लागू औषध सहित एक मानिस पक्राउ
लागू औषध सहित एक मानिस पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













