सुनसरी । हरिनगरा गाउँपालिका २ घुस्की जाने बाटोबाट अवैध लागूऔषध गाँजा करिब २ सय २० किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी रामनगर भुटाहा र सशस्त्र प्रहरी बेश क्याप भुटाहाबाट खटिएको संयुक्त टोलीले बिआर ११ टि १६०० नम्बरको गाडीभित्र ९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब २ सय २० किलो गाँजा बरामद
करिब २ सय २० किलो गाँजा बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













