• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

बाध्यकारी श्रम विधेयक सम्बन्धी अभिमुखिकरण

  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

धनगढी- बाध्यकारी श्रम सम्बन्धी अन्तराष्ट्रिय श्रम संगठनको प्रोटोकल–२९ र एकीकृत बाध्यकारी श्रम विधेयक सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ ।

बिहीबार धनगढीमा अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजनामा सरोकारवालाबीच अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरणमा अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय कार्यक्रम संयोजक राम चर्मकारले अन्तराष्ट्रिय श्रम संगठन र त्यसका मापदण्डका विषयमा प्रस्तुतिकरण गरेका थिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठन श्रमसँग सम्बन्धित विषयमा काम गर्ने संस्था भएको बताउँदै यसले श्रमिक,रोजगारदाता र सरकारसँग मिलेर काम गर्ने गरेको बताए ।
उनले नेपालले १९३० मा बाध्यकारी श्रम सम्बन्धी महासन्धी अनुमोदन गरेको बताउँदै महासन्धीको प्रोटोकल–२९ अनुमोदन गर्ने तयारीमा रहेका र त्यसका लागि सरोकारवालाले जोड दिनुपर्ने बताए ।

उक्त प्रोटोकल–२९ कानूनीरुपमा वाध्यकारी संयन्त्र भएको उल्लेख गर्दै महासन्धी नं. २९ मा रहेको बाध्यकारी बाध्यकारी श्रमको परिभाषा र सोही महासन्धी बमोजिम सबै प्रकारका बाध्यकारी श्रम अन्त्य गर्ने तथा दोषीलाई प्रभावकारी दण्डित गर्नु पर्ने दायित्वलाई पुनः जोड दिएको उनले बताए । सन् २०२४ को जनवरीसम्म अन्तर्राष्ट्रिय श्रम संगठनका १८७ सदस्य राष्ट्रमध्ये ६० राष्ट्रले प्रोटोकल–२९ लाई अनुमोदन गरेको उनले बताए ।

विश्वभर हाल दुई करोड ७६ लाख महिला,पुरुष र बालबालिका बेचबिखनमा परेको,ऋणको बन्धनमा फसेको वा दासत्व जस्तै अवस्थामा काम गरिरहेको अनुमान अन्तर्राष्ट्रिय श्रम संगठनको रहेको उनले बताए ।
बाध्यकारी श्रममा रहेका उक्त संख्यामध्ये एक करोड ७३ लाख मानिस निजी क्षेत्रमा संलग्न रहि शोषित भएका,६३ लाख जना जबरजस्ती व्यावसायिक यौन शोषणमा परेको आइएलओको तथ्यांक रहेको उनले बताए । त्यसै गरि ३९ लाख जनालाई राज्यले नै बाध्यकारी श्रममा लगाएको उनले बताए ।

कार्यक्रममा सहभागीले भारतलगायत अन्य मुलुकमा गएका कतिपय नेपाली कामदारले बाध्यकारी श्रम गरिरहेको बताउँदै यसमा अन्तर्राष्ट्रिय श्रम संगठनले ध्यान दिनु पर्ने औल्याएका थिए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले बाध्यकारी श्रम सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

उनले सरकारले निर्माण गर्न लागेको बाध्यकारी श्रम निषेध ऐनमा रहेका प्रावधानको बारेमा चर्चा गरेका थिए । ऐनमा बाधा श्रमिकको मुक्ती,न्याय,क्षतिपुर्ति र पुनःस्थापनाको व्यवस्था उल्लेख गरिएको बताए ।

उक्त ऐनमा पुनःस्थापना कोष,कोष सञ्चालक समित,समन्वय समितिको व्यवस्था रहेको बताउँदै बाध्यकारी श्रम उन्मुलनका लागि तीनै तहका सरकारलाई जिम्मेवार बनाएको उल्लेख गरे ।

कार्यक्रममा मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले सबै प्रकारका बाधा श्रमिक र बाध्यकारी श्रमिकको उन्मुलन गर्नुपर्ने व्यवस्था हुनुपर्ने बताउँदै राज्यलाई भार कम गर्ने गरी संयन्त्र बनाउनु पर्ने धारणा राखेका थिए ।

त्यस्तै ऐनका विषयमा सबैको साझा धारणा बनाउनुपर्नेमा सहभागीको जोड रहेको थियो । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ब्रिज परियोना–२ का कार्यक्रम संयोजक चक्र आग्रीले गरेका थिए । कार्यक्रममा सरोकारबालाहरुले आ–आफ्ना धारणा राखेका थिए ।

शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.