काठमाडौँ । नेकपा माओवादी केन्द्र का उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आज पनि जारी छ ।
बैठक सो पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । शुक्रबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले धारणा राखिरहेका छन् ।
पेरिसडाँडामा माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक
पेरिसडाँडामा माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













