कैलाली- संसदीय प्रणालीमा ठूला दुई दल मिलेर सरकार बनाउन नमिल्ने भएपनि विशिष्ट परिस्थितिमा सरकार बनाउने गरेको बताए । आज धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा वताएका हुन ।
सरकारको स्थिरता अर्थतन्त्रको चलायमान,बिधिको शासन ल्याउन ठूला दुईदल मिलेर सरकार निर्माण गर्नु परेको उनले बताए । सरकार विशिष्ट परिस्थितिमा बनेको उल्लेख गर्दै उनले भने संबिधान संशोधन सबैदलको सहमति हुने बताए।
जटिल्ता हेर्छौ हरेर बिषयबस्तु पहिचान गर्दै सबैदलको सहमति संवादबाट मात्र संबिधान संशोधन गरिने उनको भनाइ छ ।













