• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

समुदायिक लडाई लड्न मोर्चा गठन

  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित

धनगढी । कैलालीमा समुदायिक लडाई लड्न खस मुक्ति मोर्चा घोषणा गरिएको छ । खस समुदायको हक अधिकारका लागि भन्दै सो मोर्चा घोषणा गरिएको हो ।
मुक्ति मोर्चाले खस समुदायको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका लागि देशभरका खसहरुलाई एकताबद्ध गरेर जागरण अभियान चलाउने पनि जनाएको छ ।
मोर्चाका संयोजक निर्मल धामीले खस र आर्य समुदायलाई एउटै वर्गमा राखेर खस समुदायका अधिकार कुण्ठित गरेकाले खस समुदायको हक अधिकारका लागि समुदायिक लडाई लड्न मोर्चा गठन गरिएको जानकारी दिए ।
नेपालमा वषौँदेखि आर्य समुदायले शासन गरिरहेको बताउने धामीले अब आर्य समुदायलाई नेतृत्व दिनेगरि मोर्चाले अभियान चलाउने दाबी गरे । खस मुक्ति मोर्चा कैलालीका संयोजक उपेन्द्र ठकुराठीले मोर्चाले बिहीबार प्रदेश निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मोर्चाको उद्देश्य र माग सम्बन्धी जानकारीसहितको पत्र बुझाइएको जानकारी दिए ।
मोर्चाका केन्द्रीय संयोजक धामी, कैलाली संयोजक ठकुराठी, खस फ्रन्ट गार्डका केन्द्रीय संयोजक भरत बहादुर बोहोरासहितले प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्र चौधरी र कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई जानकारीमुलक पत्र बुझाएका थिए ।
निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पत्रमा नेपालको जनसंख्याको १७ प्रतिशत ओगटेको सबैभन्दा ठूलो खस समुदायलाई १२ प्रतिशत जनसंख्या भएको आर्यमा मिसँउर खसआर्यको क्लस्टरमा मिसाएर खस समुदायलाईं समस्ूया पारेको उल्लेख गरिएको छ ।
त्यसैले खसआर्य क्लस्टरबाट खसलाई छुट्याएर छुट्टै क्लस्टर बनाएर राजनीतिक प्रतिनिधित्व, शैक्षिक अवसर र सरकारी सेवामा १७ प्रतिशत समानुपातिक समावेशिता कायम गर्नुपर्ने, खसको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि अध्ययन, अनुसन्धान, नीति निर्माण र सशक्तिकरण गर्न खस आयोग गठन गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका निर्वाचनमा पूर्ण समानुपातिक समावेशिता कायम गर्नुपर्ने लगायतका माग गरिएको छ ।
सबै ठूला राजनीतिक दलमा खस भातृसंघहरु बनाएर खस लब्बी संरचना खडा गर्नुपर्ने, औचित्यहिन भएकाले ७७ जिल्ला खारेज गरि प्रदेशको संख्या, सिमाङकन, नामांकन र पुर्नसंरचना गरेर खसान प्रदेश बनाउनुपर्ने माग समेत मोर्चाले गरेको छ ।
खस मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका मोर्चाका संस्थापक सल्लाहकार तथा अभियान्ता डा।केशवमान शाक्यले खसलाई खसआर्य समुदायबाट अलग गरेर राज्यले अधिकार सुनिश्चित गर्नुपर्ने बताए । उनले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका लागि देशभरका खस समुदाय एक ठाउँमा आउनुपर्ने जरुरी भएको उल्लेख गरेका छन् ।

 

  • मोर्चा गठन
शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.